२०८२ असोज १, बुधवार , ०१:३०:५१ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

द्रोण अधिकारी झापा । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततिर भव्यरूपमा छठ पूजा गरिएको छ । मिथिलाञ्चलबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, […]

बिहिवार, कार्तिक २२, २०८१

काठमाडौँ । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ […]

बिहिवार, कार्तिक २२, २०८१

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी ठीक एक साताअघि जापान उडेका थिए । चार असम्बन्धित व्यक्तिलाई सँगै लिएर गएका उनको भ्रमणबारे प्रदेश मन्त्रिपरिषद्लाई नै थाहा थिएन । प्रदेश सरकार बेखबर रहे पनि जापान […]

बिहिवार, कार्तिक २२, २०८१

काठमाडौं । अमेरिकामा हिजो मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । […]

बुधवार, कार्तिक २१, २०८१

विराटनगर । कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँग जापान पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार तीन जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । खोटाङको ऐसेलुखर्क […]

बुधवार, कार्तिक २१, २०८१

काठमाडौं । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदन, २०८१ ले औंल्याएका कानुनी सुधारका काम अगाडि बढाउन कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन हेर्ने सचिवको नेतृत्वमा […]

बुधवार, कार्तिक २१, २०८१

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष […]

बुधवार, कार्तिक २१, २०८१

न्यूयोर्क । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित उन्मुख भएका छन् । १९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा ट्रम्पतिर जाने देखिएको छ । यद्यपि औपचारिक प्रोजेक्सन भने होइन । तर यो रिपब्लिकन समर्थकका […]

बुधवार, कार्तिक २१, २०८१

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका विषय विवादमा परेपछि उनले आज राजीनानामा दिन लागेका हुन् । राजीनामा दिनका लागि अधिकारीले […]

बुधवार, कार्तिक २१, २०८१

झापा। निर्वाचन आयोगले देशभरका स्थानीय तहमा रिक्त रहेका ४४ वटा विभिन्न पदहरुका लागि मंसिर १६ गते उपनिर्वाचन गर्न लागेको छ । आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्ला समन्वय समितिका प्रमुखहरु १–१ जना, काठमाडौँको कीर्तिपुर नगरपालिकाका […]

बुधवार, कार्तिक २१, २०८१