शिवसताक्षी । दूधे रंगशालामा गएको कार्तिक १७ देखि २४ गतेसम्म सम्पन्न झापा महिला गोल्डकप फुटबल प्रतियोगिताबाट ५० लाख ४० हजार १११ रुपैयाँ बचत भएको जनाइएको छ। प्रतियोगिता सञ्चालक समिति अनुसार गोल्डकपमा १ करोड ३३ लाख […]
बेलबारी । मोरङको बेलबारी नगरपालिका– २ मा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु भएको छ भने ससुरा गम्भीर घाइते भएका छन् । बुहारीले खानामा विष मिसाएर दिँदा वृद्ध दम्पती ७० वर्षीय भक्तबहादुर राई […]
झापा । नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा […]
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११औं राष्ट्रिय महाधिवेशन उद्घाटको दिनलाई जनताको आवाज बुलन्द गर्ने दिनका रुपमा लिनुपर्ने बताउनु भएको छ । पार्टीको महाधिवेशन जनपरिचालन समितिको संयोजकसमेत रहनु भएका ज्ञवालीले राजनीतिक पार्टीहरु कमजोर […]
देवराज कार्की नेपाली राजनीतिक जगतमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा नै चर्चाको विषय बनेको छ, नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन । यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा ११औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुन गइरहेको हो […]
झापा । अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यू डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो […]
झापा । न्यू डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई झापामा सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई पुरस्कारसहित सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति […]
मेचीनगर । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना उत्कृष्ट प्रतिभा र एक ज्येष्ठ दम्पत्तीलाई सम्मानसहित पुरस्कृत गरेको छ । शनिबार मेचीनगर–११ धाइजनस्थित जालपा सभाहलमा प्रतिष्ठानको ७औं वार्षिक साधारण सभामा उत्कृष्ट प्रतिभा पुरस्कार झापाका अग्रज पत्रकार नकुल […]
झापा । नेपाल सितोरियो कराते डो संघको आयोजनामा बिर्तामोडमा तीन दिनदेखि सञ्चालित ब्ल्याक बेल्ट ग्रेडिङ दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ । संङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्ताबजारस्थित महेन्द्ररत्न मावि डोजोमा ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र […]
काठमाडौं । फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ । सुदूरपश्चिमले दिएको १४८ […]