काठमाडौं । राजनीतिक दलहरुले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिलालाई नै उम्मेदवार उठाउनु पर्ने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरुलाई […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । हिजोको तुलनामा आज नेप्से परिसूचक २ दशमलव ४७ अंक बढेसँगै २७४५ मा कायम भएको हो । दिउँसो कारोबार भइरहँदा २ः१० बजे बजार […]
पाँचथर । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेका घरमा जोडिएका खानेपानीका धारा काटिएको छ । फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङ नेतृत्वको टोलीले मंगलबार बिहान नगरप्रमुख काफ्ले र उपप्रमुख […]
झापा । जिल्ला प्रहरी कार्यालय झापाले ६९औँ प्रहरी दिवसका दिन आज चन्द्रगढीमा विशेष कार्यक्रमको आयोजना गरेर प्रहरीका आश्रित परिवारहरू, उत्कृष्ट प्रहरी कर्मचारीहरु तथा अन्य योगदानकर्तालाई सम्मान गरेको छ । मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष […]
मेचीनगर । स्थानीय सरकार सञ्चालन ऐनले दिएको क्षेत्राधिकार भित्र रहेर मेचीनगर नगरपालिकाले समग्र शिक्षा क्षेत्रलाई कानुनसम्मत थप व्यवस्थित बनाउन ‘शिक्षा नियमावली २०८१’ जारी रेको छ । मेचीनगरले शिक्षा ऐनको दफा ३७ ले दिएको अधिकार प्रयोग […]
काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएपछि राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिक बंकरमा सरेका छन् । संयुक्त राष्ट्र संघले ‘सेक्युरिटी लेभल ३’ लागू गराएपछि यूएन प्रोटोकल अनुसार सोमबारदेखि नेपाली शान्ति सैनिक […]
विराटनगर । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा आज मंगलबार ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । ‘दशैं तिहारजस्ता मुख्य चाडपर्वमा कसैले सडकपेटीमा बस्न […]
झापा । झापाको अनर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार एक व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले आज बेलुकी करीब ५ बजे जुकेखाँडी जङ्गलमा लुकिछिपी हिंरिहेका […]
झापा । दशैंको महत्वपूर्ण दिनहरुमा झापाका विभिन्न स्थानमा सवारी साधन दुर्घटना भई मृत्युवरण गर्नेक्रम आज पनि जारी रह्यो । तीन दिन पहिले भद्रपुरका दुई युवक गुमाएको झापाले गएराति केर्खामा दुईजना र आज बिहानै मेचीनगर–७ इटाभट्टामा […]
द्रोण अधिकारी गुयेली दुई दशक अगाडिसम्म नेपालका काठमाडौं, पोखरा र धरान लागूऔषध प्रयोगकर्ता भएका र कारोबारी रहेका ठाउँका रूपमा चिनिन्थे । आज नेपालका ७७ वटै जिल्लामा नै लागूऔषध प्रयोगकर्ता र कारोबारी छरिएर बसेको सुन्न पाइन्छ […]