मेचीनगर । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमि सम्बन्धी अध्यादेश संसदमा रोकिनुको कारण अराजकता माथि आहाल खेल्ने काम भएको बताएका छन् । आज मेचीनगर नगरपालिकाको सभाहलमा भूमि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रिजालले भूमि […]
बिर्तामोड । निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार उम्मेदवारी घोषणा गरिएको छ । निर्वाचन प्रचार प्रसार समितिले एक कार्यक्रमका बीच सूर्य भट्टराईलाई अध्यक्ष उम्मेदवार घोषणा गरेको हो । भट्टराईको नेतृत्वमा घोषणा […]
मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर नगरको दोस्रो नगर अधिवेशनले राजन चिमरियाको अध्यक्षतामा ५१ सदस्यीय नगरसमिति निर्विरोध चयन गरेको छ । शनिबार धुलाबारीमा आयोजित दोस्रो अधिवेशनले आगामी २०८४ मा नगर नेतृत्वका लागि तयारीसहित […]
झापा । आगामी चार वर्षे कार्यकालका लागि झापा जिल्ला सहकारी सङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। जिल्ला संघको बिर्तामोडस्थित सम्पर्क कार्यालयमा आज भएको मनोनयन दर्ता कार्यक्रममा जिल्ला संघको अध्यक्ष पदमा हालका उपाध्यक्ष प्रेमकुमार […]
बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अर्थतन्त्र धरासायी बन्दै गएको बेला व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले विशेष पहल गर्नु पर्ने बताएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको शनिबार आयोजित सातौं […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिई आज शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली स्वदेश फर्कंदा […]
कनकाई । लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ र कनकाई नगरपालिका वडा नं. ८ का बसोबासीहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराउन […]
काठमाडौं । अहिले साँझ जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई वटा भूकम्प गएको छ । साँझ ८ बजेर ७ मिनेटमा ५ दशमलव २ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५ दशमलव ५ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय […]
बिर्तामोड । यहाँस्थित अग्रसेन भवन रजत महोत्सवको अवसर पारेर नवनिर्मित माथिल्लो तला उद्घाटन गरिएकोको छ । आज एक समारोहका बीच अग्रसेन भवनको माथिल्लो तलामा नवनिर्मित माधवी व्बेङक्वेट हल र अयोध्यापुरी कक्षको उद्घाटन भएको हो । […]
शिवसताक्षी । शिवसताक्षी नगरमा जारी मेयर कप फुटबलको शुक्रबार भएको खेलमा वडा नं. ८ र वडा नं. ११ विजयी भएका छन् । पहिलो खेलमा वडा नं. ९ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ८ […]