२०८२ असोज १, बुधवार , ०३:१२:५३ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृंखलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशक पछि यसवर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे […]

बिहिवार, मंसिर १३, २०८१

मेचीनगर । झ्याप्प झ्याप्प विजुली गइरहने र भोल्टेज तल माथि हुने समस्याले झापामा उद्योगीहरुले उर्जा व्यवस्थित गर्न नसकेको बताएका छन् । बुधबार मेची उद्योग वाणिज्य संघको हलमा राष्ट्रिय उर्जा दक्षता केन्द्र काठमाडौँको आयोजनामा ‘उद्योगमा उर्जा […]

बिहिवार, मंसिर १३, २०८१

काठमाडौं । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका झापाका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । गैरकानूनी रुपमा प्रसाईलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। न्यायाधीशद्वय […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षता अनुसारको रोजगारी दिन नसके पलायन हुने बताएका छन् । छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वको […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको मोडालिटीबारे सत्तारुढ दल […]

बुधवार, मंसिर १२, २०८१

शिवसताक्षी । जीपले ठक्कर दिँदा यहाँ एक मोटरसाइकल चालकको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शिवसताक्षी–केर्खा खण्डअन्तरगत कमल पूलमा गएराति भएको सवारी दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललितबहादुर थापाको मृत्यु भएको हो […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप लागेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा यो फिल्मविरुद्ध निवेदन दर्ता गराएका हुन् । अस्तिको दिन हामीकहाँ अजित लामिछानेले निवेदन […]

बुधवार, मंसिर १२, २०८१

उमानाथ भण्डारी कमल । कमल गाउँपालिकामा सञ्चालित शिविरबाट १४२ जनालाई अपाङ्गताको परिचय पत्र वितरण गरिएको छ । कमल गाउँपालिकामा मंसिर ४ गतेदेखि सुरु भएको अपाङ्गता भएका व्यक्तिहरुको स्वस्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविर […]

मङ्गलवार, मंसिर ११, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. २ को वडाकार्यमा एक कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना तथा कारितास […]

मङ्गलवार, मंसिर ११, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम गरिएको छ । निर्माणाधिन बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा […]

सोमवार, मंसिर १०, २०८१