असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१।७।३० जिल्ला झापा कचनकवल–३ बस्ने स्व. दिलिप ढुंगाना (सदस्य नं. ७०६८८) का नाममा यस संस्थामा सेयर […]
बजेट अभावमा समयमै विकासका काम गर्न सकिएन भन्ने जनप्रतिनिधि र सरकारी प्रतिनिधिहरूलाई झापामा विकास बजेट खर्च गर्न नसक्ने दाग लाग्ने अवस्था सिर्जना हुँदै गएको छ । हरेक वर्ष अन्तिम समयमा हतारमा विकास बजेट खर्च गरेर […]
भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को प्रथम साधारण सभा शनिबार सम्पन्न गरिएको छ । शान्ति कृषक, सिर्जनात्मक कृषि र कलवलगुरी कृषि गरी तीनवटा सहकारी संस्थाको एकीकरण पछि पहिलो साधारण सभा गरिएको हो […]
द्रोण अधिकारी गुहेली प्रविधि भित्र खोज अनुसन्धानमा रमाउने लेखक खेमराज दाहालले झापा जिल्लाको सदरमुकाम भद्रपुर भित्रका महत्वपूर्ण जानकारी समेटेर पुस्तक प्रकाशन गरेका छन् । लेखक दाहालले तेस्रो कृतिका रूपमा ‘भद्रपुरको प्रतिबिम्ब’ प्रकाशित गरी पाठकको हातहातमा […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ मा रहेको श्री अरुणोदय आधारभूत विद्यालयले शुक्रबार आफ्नो ४०औं स्थापना दिवस मनाएको छ । विद्यालयले विशेष कार्यक्रमको आयोजना गरी पत्रकार सरोजकुमार भट्टराईसहित विद्यालयलाई विभिन्न समयमा सहयोग पुर्याने […]
झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । कात्तिक २५ गतेदेखि सञ्चालन गरिएको इकाइगत साधारणसभामा प्रस्तावित एजेण्डाहरु माथि […]
शिवसताक्षी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज झापाको ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल सताक्षीधाममा नवनिर्मित ८७ धाराको उद्घाटन तथा अतिथि गृहको शिलान्यास गरेका छन् । सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले दिगम्बेशर शिवलालयको पूर्व […]
मेचीनगर । यही मंसिर महिनाको अन्तिम साता झापाको काँकडभिट्टामा गरिने रिडर्स फेस्टिवलको पहिलो संस्करण गर्न आयोजकहरुले तीब्र तयारी गरिरहेका छन् । “सभ्य समाज र समृद्ध जीवनका लागि अध्ययन” भन्ने नारासहित पठन संस्कृतिको विकास र प्रवर्धन […]