विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको नेतृत्वले राम्रो काम गरिरहेको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा देउवाले आफूले झुट नबोल्ने […]
धनगढी । धनगढी उपमहानगर पालिकाका प्रमुख गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि हमाललाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार […]
काठमाडौं । यही मंसीर २८ गते हुन लागेको नेपाल पत्रकार महासङ्घको निर्वाचनमा केन्द्रीय कार्यसमितिको ४७ पदका लागि १३३ जनाको उम्मेदवारी परेको छ । महासंघ निर्वाचन समितिले गएराति प्रकाशन गरेको उम्मेदवारहरुको प्रथम सूचिमा उल्लेख भएअनुसार अध्यक्ष […]
द्रोण अधिकारी झापा । सिमान्तकृत तथा विपन्न समुदायको उच्च् बसोबास रहेको झापा गाउँपालिकाले कृषिमार्फत समृद्धिको सपना साकार पार्न व्यवसायिक कृषिलाई जोड दिइरहेको छ । पालिकाले कृषिमै रहेर समृद्धिको यात्रा निरन्तर अगाडि बढाउने कृषकको संरक्षणका लागि […]
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनले अलग अलग प्यानल तयार पारेर मनोनयन दर्ता गराएका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । सो प्यानलबाट […]
झापा । २१औं स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ । कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रम’ अन्तरगत झापाका १५ वटा पालिकाका […]
बिर्तामोड । टोल र वडा बलियो भएमात्रै पार्टी संगठन बलियो हुन्छ भन्ने नीति लिएको नेपाली कांग्रेसले थालेको एक सयदिने अभियान अन्तरगत झापाका ५० प्रतिशतभन्दा बढी वडा समितिले वडा भेला सम्पन्न गरेका छन् । संगठनलाई चलायमान […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८१/०८/२१ जिल्ला झापा भद्रपुर ५ बस्ने स्व. ममताकुमारी दास (सदस्य नं. ५३७५३)का नाममा यस संस्थामा सेयर […]
मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले तीनजना उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरेको छ । आज प्रतिष्ठानले मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा छैठौं वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट गृहिणी र राष्ट्रिय प्रतिभाहरुलाई नगदसहित सम्मान […]
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागले नेपाली कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका व्यक्तिहरुको खोजी गरी इतिहास प्रकाशन गर्ने भएको छ । आज बिहीबार बिराटनगरमा भएको विभागको पहिलो बैठकले प्रदेशभरबाट ५० […]