२०८२ चैत २५ बुधवार , १०:२६:४८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहने पत्रकार तथा सञ्चारकर्मीहरुको सामुहिक दुर्घटना बीमा गरिदिएको छ । प्रेस क्लबले २० जना पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो । प्रेस क्लबको वार्षिक कार्यक्रम […]

बुधवार, जेठ १४, २०८२

पोखरा । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानल विजयी भएको छ । प्राप्त अन्तिम मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम […]

मङ्गलवार, जेठ १३, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित गोकुल जोशी मार्गमा कालोपत्रे गर्न सुरु गरिएको छ । कछुवारीदेखि दाहाल गाउँसम्मको ७५३ मिटर खण्डमा आज कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । भोलिसम्ममा उक्त खण्डमा कालोपत्रे […]

मङ्गलवार, जेठ १३, २०८२

काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग संवाद गरिएको छ । प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगत […]

सोमवार, जेठ ५, २०८२

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८२/०२/०४ जिल्ला झापा कनकाई ८ का स्व. रत्नकुमारी कोइराला (सदस्य नं. ६६१७३) का नाममा यस संस्थामा […]

सोमवार, जेठ ५, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले पूर्वाधार विकास, कृषि र शिक्षाको विकासमा उल्लेखनीय काम गरिरहेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा वडाका नागरिकहरुलाई लक्षित गर्दै सडकहरु कालोपत्रे र स्तरोन्नति गरेको ८ […]

सोमवार, जेठ ५, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० ले कृषकलाई प्राथमिकतामा राखेर काम गर्दै आएको पाइएको छ । वडाले आर्थिक वर्ष २०८१/०८२को बजेटबाट कृषि उत्पादन बढाउन १ हजार ३०० जनालाई मकैको वीउ, ११ जना कृषकलाई […]

सोमवार, जेठ ५, २०८२

बिर्तामोड । बिर्तामोड नगरको विकासका लागि आम नागरिकलाई सुसूचित गर्नुपर्ने झापाका पेशागत सञ्चार सम्बद्ध संगठनका प्रमुख तथा सञ्चारकर्मीहरुले औंल्याएका छन् । प्रेस सेन्टर नेपाल झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको बिर्तामोडको विकासमा सञ्चारको भूमिका विषयक अन्तरकृयामा […]

आइतवार, जेठ ४, २०८२

उदयपुर । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट–दिक्तेल सड़क योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । एक करोड़ रुपैयाँको लगतमा निर्मित भवनको मन्त्री दहालले आइतबार बिहान उद्घाटन गरेका […]

आइतवार, जेठ ४, २०८२

नेत्रबिक्रम बिमली झापा । झापा गाउँपालिकामा यसवर्ष करिब ७ हजार २५० हेक्टर जमिनमा मकै खेती गरिएको छ। गाउँपालिकाको कृषि शाखाका अनुसार यो खेती पछिल्लो समय उल्लेखनीय रूपमा वृद्धि भएको हो। गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाका […]

आइतवार, जेठ ४, २०८२