२०८२ चैत २५ बुधवार , ०९:१३:५४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेशनबाट […]

शनिवार, जेठ १७, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडाभित्रका विपन्न तथा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै लामखुट्टेजन्य रोगको रोकथामका लागि झुल (मच्छरदानी) वितरण गरेको छ। शुक्रबार वडा कार्यालय परिसरमा आयोजना गरेको एक विशेष कार्यक्रममा […]

शुक्रवार, जेठ १६, २०८२

विराटनगर । १८औं गणतन्त्र दिवसको दिन कोशी प्रदेश सरकारले पत्रकारितामा क्रियाशील रहेका ७ जना अग्रज पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशमा रहेर सक्रिय पत्रकारिता गरिरहेका ७ जना […]

शुक्रवार, जेठ १६, २०८२

झापा । मुलुकका सातै प्रदेशका मुख्य नदीहरु र रारातालको पानी संकलन गरी झापाका काफ्ले बन्धुहरुले मेची नदीमा समायोजन गरेका छन् । काफ्लेको उद्गमस्थल जुम्ला जिल्लाको सिंजा उपत्यका अवलोकन भ्रमणमा गएको बन्धुहरुको टोलीले रारातालसहित महाकाली नदीदेखि […]

शुक्रवार, जेठ १६, २०८२

झापा । मुलुकको कार्यकारी जिम्मेवारीमा भएपछि जनतासँगको भेटघाट र छलफल व्यवस्थापनमा निकै कठिनाइ हुने गरेको छ । तथापि आफ्नो निर्वाचन क्षेत्रका जनतासँगको भेटलाई भिन्न ढंगबाट व्यवस्थापन गर्दै आएका छन् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले । झापा […]

बिहिवार, जेठ १५, २०८२

झापा । अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट घोषणा गर्दै सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको कुल बजेट ल्याएको छ । संघीय सरकारका विभिन्न मन्त्रालयहरु मध्ये चार वटालाई खर्ब माथिको बजेट विनियोजन गरेको छ। बजेटमा […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, विभिन्न दलका नेताहरु सबैले आ–आफ्नै शैली र माध्यमबाट आज शुभकामना सन्देश प्रदान गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता […]

बिहिवार, जेठ १५, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले करका विषयमा खबरदारी गर्न आग्रह गरेका छन् । नगरपालिकाले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले तिरेको कर सही सदुपयोग भएको छ कि छैन […]

बिहिवार, जेठ १५, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाको न्यायिक समितिले आफ्नो एकवर्षे कार्यक्रमको समीक्षा गरेको छ । बुधबार मेचीनगर ११ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको सिमसार क्षेत्रमा मेचीनगरका १५ वटै वडाका सूचीकृत मेलमिलापकर्ता र न्यायिक समितिबीच वार्षिक कार्यक्रमहरुको […]

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । जेठ १५ अर्थात गणतन्त्र दिवस । यो दिवसलाई यस वर्षदेखि उत्सवका रुपमा मनाउने निर्णयसहित सत्तारुढ नेकपा एमालेले संघीय राजधानी काठमाडौंमा उत्सव मनाउन लागेको छ । राप्रपासहितका पूर्वराजावादी दलले राजतन्त्र फर्काउन गणतन्त्र दिवस नै […]

बुधवार, जेठ १४, २०८२