झापा । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेसँंगै झापा जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी शुरु गरेको छ । यसक्रममा चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा झापा जिल्लाको […]
मेचीनगर । स्थानीय तहको बजेटलाई पारदर्शिता र चुस्त ढंगले प्रविधिमैत्री बनाउने गरी मेचीनगरमा जनतासँग राय र योजना संकलन गर्ने काम भइरहेको छ । मेचीनगर नगरपालिकाले आगामी तीन वर्षे मध्यकालिन खर्च समावेश गर्ने गरी नगरबासीसँग योजनाहरु […]
पोखरा । राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गण्डकी प्रदेश सरकारलाई […]
कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित उद्यमशीलता विकास तालिम आज सम्पन्न भएको छ । पालिका रोजगार सेवा केन्द्रको आयोजनामा सञ्चालित स्वरोजगार प्रबर्धन एवम् उद्यमशीलता विकास कार्यक्रम अन्तरगत सात दिवसीय तालिम औपचारिक कार्यक्रमका बीच समापन गरिएको […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा यस वर्षको जन्म दिनमा पनि युवा व्यवसायी युवराज निरौलाले २१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । गत वर्ष आफ्नै जन्म दिनमा ११ […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी नागरिकहरूका लागि जग्गा धनीपूर्जा वितरण प्रक्रियाबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाले आइतबार आयोजना गरेको कार्यक्रम भूमि समस्या समाधान आयोग झापाको समन्वयमा गरिएको हो […]
काठमाडौं । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरु बस्दैछन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय भएको छ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि […]
काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउने गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी […]
काठमाडौं । सरकार र यातायात व्यवसायीबीच आज भएको वार्तामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । चारवटै व्यवसायी महासंघले भोलि पनि बन्द निरन्तर रहने बताएका छन् । पहिलो बुँदामै सहमति नजुटेको र सोही माग नै […]
झापा । राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जेठ ९ गते जारी गरिएको मापदण्डप्रति देशभरका बचत तथा ऋण सहकारी संघहरुले आपत्ति जनाएका छन् । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको कारोबारलाई व्यवस्थित पारदर्शी, प्रभावकारी बनाउन […]