२०८१ पौष १९, शुक्रवार , ११:३३:३३ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले संविधानको प्रस्तावनामा लेखिएको पूर्ण स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनमा सरकार लागेको बताएकी छन् । उनले प्रेस स्वतन्त्रतालाई थप सुरक्षित गर्ने गरी एक वर्षदेखि सञ्चारसम्बन्धी कानून निर्माण र पुनरावलोकनको काम भइरहेको जानकारी […]

शुक्रवार, वैशाख २१, २०८१

बिर्तामोड । झापा जिल्लामा कार्यरत सरकारी सवारी चालकहरुलाई ट्राफिक तथा कानूनी शिक्षा दिइएको छ । सरकारी सवारी चालक एशोसिएशन नेपाल झापाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा चालकहरुलाई उक्त शिक्षा प्रदान गरिएको हो । एशोसिएशनका महासचिव खेमराज […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । नेपाल प्रेस युनियनका सभापति शिव लम्सालले प्रेस स्वतन्त्रता कुण्ठित हुने मिडिया विधेयक ल्याइए स्वीकार नहुने बताएका छन् । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन समारोहमा उनले सरोकारवालाहरूको छलफल बेगर विधेयक पारित भए नमान्ने […]

शुक्रवार, वैशाख २१, २०८१

बुद्धशान्ति । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै बिर्तामोड युनाइटेड एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइलनमा प्रवेश गरेको छ । बिर्तामोडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराएको हो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस […]

शुक्रवार, वैशाख २१, २०८१

बिर्तामोड । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) झापाले यही वैशाख २२ गते छैटौँ जिल्ला भेला गर्ने भएको छ । पार्टीसम्बद्ध जनवर्गीय संगठन सुदृढीकरण अभियान अन्तर्गत उक्त संगठनलाई पुनर्गठन गर्न लागिएको […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । संघको बुधवार बसेको बैठकले बिहीवारदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । बैठकले देशभर अन्डाको एउटै मूल्य लागू […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौं । तेस्रो टी–२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ रनले पराजित गरेको छ । यससँगै सिरिजमा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । बुधबार वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमसम्बन्धी विवादहरु स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले केन्द्र तथा प्रदेशहरुमा श्रम सल्लाहकार परिषद गठन हुनु, […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन वैशाख २५ गते बोलाउने तयारी गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका अवसरमा आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज […]

बुधवार, वैशाख १९, २०८१