२०८१ पौष २१, आइतवार , १०:२२:१३ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

कमल । तोपगाछी खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्किम नम्बर १ अमलडाँगीको सातौं साधारणसभा सम्पन्न भएको छ । कमल गाउँपालिका–४ स्थित सिद्धार्थ सामुदायिक भवनको सभाहलमा आयोजित सभाको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका थिए […]

शुक्रवार, वैशाख २८, २०८१

मेचीनगर । मेचीनगर–१० खयरडाँगीस्थित चेतनशील सामुदायिक सिकाई केन्द्रले ‘इन्टरनेटको बढ्दो दुरुपयोगबाट बालबालिकामा पर्ने प्रभाव र कानूनी सचेतना’ विषयक गोष्ठी आयोजना गरेको छ । चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पस परिसरमा आयोजित सचेतना गोष्ठीमा मेचीनगरका ४ वटा सामुदायिक […]

शुक्रवार, वैशाख २८, २०८१

मेचीनगर । मेचीनगर–१२ निवासी चिमरिया दम्पतिले आफ्नो २१ औं वैवाहिक वर्षगाँठको सन्दर्भ पारेर मेचीनगरका १५ वटै वडाका विपन्न परिवारलाई झुल वितरण अभियान शुरु गर्ने भएका छन् । सो अवसरमा समाजसेवी एवं उद्योगी राजन–गौरा चिमरियाले ३ […]

शुक्रवार, वैशाख २८, २०८१

बिर्तामोड । महिला तथा प्रसूती रोग विशेषज्ञ डा ज्योती भजु लामाले महिलाहरुले पाठेघर खस्ने (आङ खस्ने) रोगबारे खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताएकी छन् । हेल्थ नेपाल मिडिया प्रालिले बिहीवार बिर्तामोडमा आयोजना गरेको पाठेघर […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखले संविधानको […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करण काठमाडौंमा आयोजना गरेको छ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको विशेष समारोहमा गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण […]

बिहिवार, वैशाख २७, २०८१

कमल । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ गतेदेखि सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षा बुधवार सकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय विराटनगरको कार्यक्षेत्रमा पर्ने १० जिल्लाका ७१ हजार ३६० जना […]

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा स्थापना गरिएको बृहत अक्षयकोषमा पूर्वविद्यार्थीहरु भूषण लिम्बू र भीमा लिम्बूले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । हाल युएईमा रहेका उनीहरुले विद्यालयमा गठित पूर्वविद्यार्थी समाजद्वारा स्थापित अक्षयकोषलाई स्वेच्छिकरुपमा आर्थिक […]

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । आमाको निधनपछि गाँस र बासको समस्यामा परेका मेचीनगर-१२ का तीनजना बालबालिकाका लागि घर निर्माण गर्ने तयारी थालिएको छ । परिवारको पालनपोषणको एक मात्र आधार ४८ वर्षीया पद्मा भूजेलको निधनपछि बालबालिकाको गाँस, बास र […]

बुधवार, वैशाख २६, २०८१

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको ‘पालिका सन्देश’ साप्ताहिक पत्रिका दोस्रो वर्षमा प्रवेश गरेको छ । पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित पत्रिका जिल्लाको उत्तरी भेगस्थित बुद्धशान्ति गाउँपालिकालाई मुख्य कार्यक्षेत्र बनाई जनतालाई सुसूचित […]

बुधवार, वैशाख २६, २०८१