२०८१ पौष २३, मङ्गलवार , ११:३८:५९ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

भद्रपुर । झापा गाउँपालिकाले कक्षा ९ मा पढिरहेका ३४३ जना विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज बनाउने उद्देश्यले साइकल वितरण गरेको छ । पालिका भवनमा आयोजित कार्यक्रममा उनीहरुलाई पालिकाको आ व २०८०/०८१ को शिक्षातर्फ विनियोजित बजेटबाट […]

सोमवार, वैशाख ३१, २०८१

मेचीनगर । कोशी प्रदेशको अग्रणी शैक्षिक प्रतिष्ठानमध्येको एक धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविले बेलायत (युके) को क्याम्ब्रिज विश्वविद्यालयको कोर्स पढाउन थालेको छ । आइतवार आयोजित कार्यक्रममा इस्ट होराइजन मावि र क्याम्ब्रिज विश्वविद्यालयका प्रतिनिधिबीच अध्ययन […]

सोमवार, वैशाख ३१, २०८१

बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले वैचारिक आस्थामाथि बन्देज गरेर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवशको अवसरमा झापाको चारपानेमा आयोजित शिक्षक […]

आइतवार, वैशाख ३०, २०८१

बिर्तामोड । नेपाल आइडल सिजन–५ को टप ९ मा पर्न सफल झापाली चेली इशा सुवेदीलाई जिताउन अपील गरिएको छ । झापाको बिर्तामोडमा आइतवार आयोजित पत्रकार भेटघाटमा ‘इशा सुवेदी जिताऔं अभियान’ ले भोट गर्न सबैलाई अपील […]

आइतवार, वैशाख ३०, २०८१

अर्जुनधारा । ‘सर्वाङ्गिण विकासका लागि योग’ भन्ने मूल नारासहित पातञ्जल योग समिति अर्जुनधाराले शुरु गरेको योग प्रशिक्षण समापन भएको छ । अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र […]

आइतवार, वैशाख ३०, २०८१

कमल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलको दोस्रो गाउँ अधिवेशनबाट अध्यक्ष पदमा हरि ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । सो अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष ढकालको नेतृत्वमा पार्टीको ७५ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको […]

आइतवार, वैशाख ३०, २०८१

कमल । कमल गाउँपालिकाका किशोरीहरुलाई लक्षित गरी आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन भइरहेको छ । सो पालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की (रिजाल) का अनुसार पालिकाको ७ वटै वडाका विद्यालयमा पढ्ने किशोरीका लागि उक्त […]

आइतवार, वैशाख ३०, २०८१

झापा । काफ्ले समाज जिल्ला कार्यसमिति झापाको अध्यक्षमा गोपाल काफ्ले पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिवार बिर्तामोडमा सम्पन्न समाजको दोस्रो जिल्ला सम्मेलनमा मनोनयन पत्र दर्ता गर्दा अध्यक्षमा काफ्लेको मात्र मनोनयन परेकोले उनी निर्विरोध निर्वाचित […]

शनिवार, वैशाख २९, २०८१

मेचीनगर । मेचीनगर–१० स्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविमा निर्वाचन प्रक्रियाबाट स्कूल क्याप्टेन (हेड ब्वाई र हेड गर्ल) निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा इरेजर चुनाव चिह्न भएकी छात्रा अन्वेशा श्रेष्ठ ‘हेड गर्ल’ र […]

शुक्रवार, वैशाख २८, २०८१

कमल । खुला महिला फुटबल नकआउट प्रतियोगिताको उपाधि कन्काई स्पोर्टिङ क्लब सुरुङगाले जितेको छ । कमल गाउँपालिका खेलकूद विकास समितिले आयोजना गरेको प्रतियोगिताको बिहीवार सम्पन्न फाइनल खेलमा रोयल स्पोर्टिङ क्लब दमकलाई २–० गोल अन्तरले हराउँदै […]

शुक्रवार, वैशाख २८, २०८१