२०८१ पौष २५, बिहिवार , १०:४५:२३ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

झापा । युएईमा आयोजना गर्न लागिएको महामानव भगवान गौतम बुद्धको २५६८ औँ जन्म जयन्ती विशेष समारोहको तयारी पूरा भएको छ । यही मे २६ तारिखका दिन दिउँसो १ बजे एभरेष्ट क्लब बर दुबईको हलमा हुने […]

शनिवार, जेठ १२, २०८१

इलाम । इलामको रोङ गाउँपालिकामा प्रतिभा खोजी अन्तर्गत रोङ गट ट्यालेन्ट कार्यक्रम हुने भएको छ । गाउँपालिकाको रोङ प्रतिभाको खोजी अन्तर्गत उक्त कार्यक्रम हुन लागेको हो । रोङ प्रतिभाको खोजी अन्तर्गत गायन, नृत्य र साहित्य […]

शनिवार, जेठ १२, २०८१

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा विष्णुप्रसाद प्रसाईं, सचिवमा लक्ष्मी गुरागाईं र उप–सचिवमा सागर राई निर्वाचित भएका निर्वाचन समिति संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिए […]

शनिवार, जेठ १२, २०८१

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त अघि सारेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान […]

शनिवार, जेठ १२, २०८१

काठमाडौं । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापारिक नाका आजदेखि पुनः सञ्चालनमा आउने भएका छन् । कोभिड महामारीको कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका […]

शनिवार, जेठ १२, २०८१

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्र शंकारहित हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १२ औँ अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै उनले भने, ‘सञ्चारकर्मीले एकोहोरो सञ्चारकर्म गर्दा विश्वसनीयता गुम्छ ।’ आर्थिक एजेन्डा प्राप्तिका […]

शनिवार, जेठ १२, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा कोशी सरकार गठनविरुद्धको रिट निवेदन खारेज गर्न माग गरेका छन् । संवैधानिक रुपमा नयाँ सरकार गठन भइसकेकाले रिटको औचित्य नभएको उनीहरूको जिकिर छ । कोशी […]

शनिवार, जेठ १२, २०८१

मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । चलचित्र पत्रकारिता दिवशको अवसरमा बिहीवार उनलाई एक समारोहकाबीच नगद राशीसहित सम्मान तथा पुरस्कृत गरिएको हो । पत्रकार अधिकारीलाई […]

शुक्रवार, जेठ ११, २०८१

बिर्तामोड । समाजसेवी तथा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनमा आमा गुमाएका मेचीनगर–१२ का विपन्न तीन बालबालिकाको निर्माणाधिन घरका लागि आर्थिक सहयोग गरेका छन् । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा विभिन्न संघ–संस्थामा आबद्ध युवा […]

शुक्रवार, जेठ ११, २०८१

बिर्तामोड । यहाँस्थित महेन्द्ररत्न माविमा गठित एनएमसी स्टुडेन्ट सेभिङ क्लबमा आबद्ध एवं अन्य विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण एवं विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को युवा तथा विद्यार्थी सरोकार […]

शुक्रवार, जेठ ११, २०८१