२०८१ पौष २६, शुक्रवार , ०४:१६:३५ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

भद्रपुर । सर्पदंश उपचार केन्द्र बनियानीमा सर्पको टोकाइबाट बिरामी भएका ७४६ जनाको उपचार गरिएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा विषालु सर्पको डसाइ बढेपछि बनियानीमा उक्त केन्द्र स्थापना गरिएको थियो । गाउँ स्वास्थ्य शाखाका अनुसार […]

बिहिवार, असार २०, २०८१

सुनसरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अस्थिर चरित्र, चकचक, उपद्रो र नाफाघाटा गर्ने प्रवृत्तिले कांग्रेस र एमाले समीकरण गर्दै सरकार बनाउने अवस्थामा पुगेको बताएका छन् । इटहरीमा बिहीवार भएको […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) लाई छलफलमा बोलाएको छ । देशभरको संकटग्रस्त सहकारीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले त्यसको जानकारी लिन गृह […]

बिहिवार, असार २०, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रको अस्थिर चरित्रबाट आजित भएर कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको बताएका छन् । कांग्रेस पर्साले बिहीवार वीरगन्जमा गरेको कार्यक्रममा उनले गठबन्धन फेर्दै माओवादी केन्द्रले […]

बिहिवार, असार २०, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले पशुपक्षीमा लाग्नसक्ने महामारीजन्य रोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्दै आएको छ । नगरपालिकालाई आएको उक्त रोगविरुद्धको ३५ हजार डोज खोप अभियानका क्रममा हजारौं घरपालुवा पशुपक्षीलाई निःशुल्क लगाइएको हो । नगरको पशु […]

बिहिवार, असार २०, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार […]

बिहिवार, असार २०, २०८१

मेचीनगर । रगतमा क्यान्सर देखिएपछि जीवन र मरणको दोसाँधमा रहेका १४ वर्षीय क्षितिज अधिकारीको परिवारले उपचारमा सघाउ पुर्याउन अपील गरेको छ । ४ महिनादेखि चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका उनको उपचारमा आर्थिक अभाव […]

बुधवार, असार १९, २०८१

मोरङ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन नेपाली कांग्रेस र नेकपा एमालेले सहकार्य गरेको बताएका छन् । प्रेस युनियन मोरङले मंगलवार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले दुई […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । नेपाली कांग्रेससँगको सहमतिको ब्रिफिङ र नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसिरहेको हो । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र […]

मङ्गलवार, असार १८, २०८१

रोङ । रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम ‘रोङ गट ट्यालेन्ट’ मा १५ जना फाइनल प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा ५/५ गरी १५ जना प्रतियोगीले […]

मङ्गलवार, असार १८, २०८१