काठमाडौँ । परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले १२२ जना विद्यार्थीको नतिजा रद्द गरेको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्दै बोर्डले ती विद्यार्थीले परीक्षा हलमा चिट चोरेको, अमर्यादित क्रियाकलाप गरेको भन्दै […]
झापा । भारतको केरला राज्यको वायनाडमा पहिरोमा परेर मर्नेको सङ्ख्या बढेर २७६ पुगेको भन्दै अमर उजालाले समाचार छापेको छ । अरू २५० जना जति बेपत्ता रहेको बताइएको छ । राहत र उद्धार कर्मीहरूले पहिरोबाट जीवित […]
झापा । झापामा ८२७ हेक्टर सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १३० हेक्टरमा सुविधा विस्तार तथा ६९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख […]
काठमाडौं । कक्षा १२ को सार्वजनिक नतिजा अनुसार ९ हजार ५९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका […]
झापा । यस हप्ताको सुरुमा देशमा परेको भारी वर्षाले निम्त्याएको विपद्बाट मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले बिहीबार जनाएको छ। एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको […]
काठमाडौं । कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो । योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् । […]
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्न अन्तिम तयारी थालेको छ । बोर्डले सम्भव भएसम्म आजै नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको हो । त्यसका लागि बोर्डको बैठक बसिरहेको छ । बैठकले […]
बिर्तामोड । झापाका विभिन्न स्थानमा हिजो दिउँसोदेखिको हावाहुरीले क्षति गरेको प्रहरीले जनाएको छ । हिजो दिउँसोदेखि चलिरहेको हावाहुरीले रुख लडाउनुको साथै घरको छानो उडाएर सामान्य क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड-९ […]