२०८२ कार्तिक ११, सोमवार , १०:१५:१८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उनले विश्‍वासको […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । काभा महिला भलिबल लिगमा नेपालले पहिलो हार बेहोरेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो भएको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको हो । नेपाललले पहिलो […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । देशका विभिन्न ठाउँमा हैजा र डेंगीको सङ्क्रमण बढ्दै गएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार अहिलेसम्म पाँच जिल्लामा हैजा र ७३ जिल्लामा डेंगी सङ्क्रमण फैलिएको पुष्टि छ । […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । देशभर ३४ हजार २६७ किलोमिटर सडक विस्तार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा विभागले यस्तो जानकारी दिएको हो । विभागका महानिर्देशक […]

सोमवार, साउन २१, २०८१

झापा । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको सरकार समर्थकहरूसँग हिंसात्मक झडप हुँदा ९० जनाभन्दा धेरैको ज्यान गएको छ । लाठी, चक्कु र बन्दुक प्रयोग भएको झडपमा झण्डै २०० जना घाइते […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै […]

सोमवार, साउन २१, २०८१

झापा । श्रीलङ्कामा भएको दोस्रो एकदिवसीय क्रिकेटमा भारत घरेलु टोलीसँग पराजित भएको छ । कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा हिजो भएको खेलमा श्रीलङ्का भारतसँग ३२ रनले विजयी भएको हो । जितसँगै श्रीलङकाले ३ खेलको श्रृङ्खलामा […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएको छ। सोमबार बिहान कोशी र […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । काभा महिला भलिबल लिगमा श्रीलङ्काले माल्दिभ्सलाई सोझो सेटमा हराएको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज दिउँसो भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । […]

आइतवार, साउन २०, २०८१