२०८२ कार्तिक १२, मङ्गलवार , १२:३२:५८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । कोशीमा मन्त्री छान्न सकस भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा जारी छ । कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण अवलोकन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंकाअनुसार प्रधानमन्त्री सोमबार हेटौँडासम्म पुग्ने कार्यक्रम रहेको छ । […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग–२ को श्रृङ्खलाका लागि २२ जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ जना खेलाडीलाई […]

सोमवार, साउन २१, २०८१

झापा । विगत केही दिनदेखि बेलायतका केही शहरहरुमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनका क्रममा १५० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ । प्रदर्शन दैनिक बढ्न थालेपछि प्रधानमन्त्री केयर स्टारमरले डाउनिङ स्ट्रिटमा आजका लागि आपतकालीन […]

सोमवार, साउन २१, २०८१

विराटनगर । कोशी ब्यारेज पुलमा सर्वसाधारणको चाप र बोलबम जानेहरूको आगमनलाई ध्यानमा राखेर पुलमा पैदल हिँड्न र चढ्न निषेध गरिएको छ । वार्षिक रूपमा कोशी ब्यारेज पुलमा चढ्ने र केहीले आत्महत्याको प्रयास समेत गर्ने गरेको […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । पत्रकार चेतन पन्तको निधन भएको छ। विगत २ वर्षदेखि अबुर्द रोगबाट पीडित पन्तको आइतबार राति भैरहवास्थित आफ्नै निवासमा निधन भएको हो। भैरहवाको दुर्गा कोलनीमा परिवार सहित बस्दै आएका ६६ वर्षीय पन्त उपचार गराएर […]

सोमवार, साउन २१, २०८१

काठमाडौँ । सरकारले एक वर्षमा ११ हजार ९०१ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा जीटुजीमार्फत उनीहरूलाई वैदेशिक रोजगारीमा पठाएको हो । त्यसरी जानेमा १० हजार ६९७ जना पुरुष र एक […]

सोमवार, साउन २१, २०८१

झापा । मध्यपूर्वमा व्यापक द्वन्द्व फैलिने डरका बिच धेरै देशहरूले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेका छन्। लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जति सक्दो चाँडो टिकट लिएर लेबनान छोड्न आग्रह गरेको […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । […]

सोमवार, साउन २१, २०८१