२०८२ कार्तिक १२, मङ्गलवार , ०२:५३:४० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेर गएको खबरहरू आएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बिबिसी, अल्जजिरा लगायतले स्‍थानीय मिडियालाई उदृत गर्दै हसिनाले राजीनामा दिएको समाचार लेखेका छन्। हसिनाले ढाकास्थित प्रधानमन्त्री […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । शेयर बजार आज ४० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ७६ अङ्कले बढेर २ हजार ७९६ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्से दिउँसो १ बजेर ५५ मिनेटमा […]

सोमवार, साउन २१, २०८१

झापा । युक्रेनले अमेरिकामा निर्मित एफ-१६ लडाकु विमानको प्रयोग शुरू गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पाइलटहरूले एफ-१६ लडाकु विमान उडान थालेका बताएको बेलायती पत्रिका ‘द गार्जियन’ ले जनाएको छ । युक्रेनले पहिलो पटक […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । काभा महिला भलिबल लिगमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा भारतले श्रीलङ्कालाई पहिलो सेटमा […]

सोमवार, साउन २१, २०८१

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो पटक ट्राफिक लाइट जडान भएको छ । विराटनगरको बरगाछी चोकमा ट्राफिक लाइट जडान भएको हो । सडकको ट्राफिक व्यवस्थापनका लागि प्रदेश सरकारको बजेटमा जडान भएको ट्राफिक लाइटको कोशी […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बाहिर रहेको सिटी गेस्ट हाउसमा आगलागी भएको छ । काठमाडौं प्रहरीका प्रवक्ता नवराज अधिकारीका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । घटनास्थलमा प्रहरी र दमकल परिचालन गरिएको छ । आगलागीको […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । गएको आर्थिक वर्ष २०८०/०८१ मा बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकहरूको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ रहेको छ […]

सोमवार, साउन २१, २०८१