काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख […]
झापा । सन् २०२५ मा चीनले ताइवानमा प्रतिदिन औसत २६ लाख ३० हजारभन्दा धेरै साइबर आक्रमण गरेको एक प्रतिवेदनले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले धेरै हो । ताइवानका अस्पतालदेखि बैंकसम्मका प्रमुख […]
काठमाडौं । डोल्पाको ल्हाँ गाउँका ३४ वर्षीय युवक जुन रोकाय बेपत्ता भएको घटनामा पाँच जना प्रहरीविरुद्ध जाहेरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय खदाङमा कार्यरत प्रहरी सहायक निरीक्षक हेमराज कार्कीसहित प्रहरी जवान लालबहादुर घर्ती, […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेकामध्ये ८ वटा निर्णयहरू प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सार्वजिनक गर्नु भएको छ । उहाँका अनुसार, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त […]
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको आजको बैठकले स्थानहद फुकुवा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता […]
काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताउनु भयो । बैठक पार्टी केन्द्रीय […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीचको विवादका कारण प्रदर्शनहरू भइरहेकाले जारी भएको निषेधाज्ञामा आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, […]
काठमाडौं । देशका विभिन्न स्थानमा भएका आगलागीमा लाखौंको धनमालको क्षति भएको छ । आइतबार पर्सा, पाँचथर र झापामा आगलागीका घटना भएका छन् । पर्साको धोबिनी गाउँपालिका-३ हरिहरपुरका उपेन्द्र गिरीको गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब […]
काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसको कार्य जारी छ । जसअन्तर्गत पार्टीका शीर्ष नेताहरूको नाम एकल रुपमा सिफारिस भइराखेको छ । झापा निर्वाचन क्षेत्र नं. ५ बाट अध्यक्ष केपी शर्मा ओलीको […]
काठमाडौं । थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक र गाँजा रिसिभ गर्न आएका अर्का दुई भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय पदला भनिने भीरा भेन्कता सुब्रमन्यम, अब्दुल राहुफ […]