२०८२ कार्तिक १३, बुधवार , ०६:२८:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । भारत पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ । भारतीय कम्युनिष्ट पार्टी (मार्कस्वादी) का नेता भट्टाचार्यको आज ८० वर्षको उमेरमा निधन भएको हो । उनी सन् २००० देखि २०११ सम्म लगातार ११ […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । नेपाल धितो पत्र बोर्डका अध्यक्ष महेश बरालले हल्लाको पछि दौडिँदा लगानीकर्ताहरू डुब्ने गरेको बताएका छन् । बिहीबार अर्थ समिति बैठकमा बोर्डका तर्फबाट ब्रिफिङ गर्दै अध्यक्ष बरालले कम्पनीको मूल्य उसको वित्तीय कारोबार र प्रतिफलमा […]

बिहिवार, साउन २४, २०८१

झापा । सन् २०२४ को जुलाई महिना विश्वको दोस्रो सबैभन्दा तातो महिनाको रूपमा रेकर्ड भएको छ । युरोपियन युनियनको जलवायु परिवर्तनसम्बन्धी निगरानी राख्ने निकाय कोपर्निकस जलवायु परिवर्तन सेवाले यस वर्षको जुलाईको तापक्रम गएको वर्षको तुलनामा […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सुनको भाउ तोलामा ३०० रुयैयाँले बढेर १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो एकैदिन सुन तोलामा […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाइ सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने बताएका छन् । प्रधानमन्त्रीसँग छलफल गरेपछि समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौला ले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पीडित मैत्री हुने दाबी गरेका छन्। कानुन न्याय तथा मानव अधिकार समितिमा मस्यौदा विधेयकमा आफ्नो धारणा राख्दै उनले यस्तो दाबी गरेका […]

बिहिवार, साउन २४, २०८१

झापा। थाइल्याण्डको संवैधानिक अदालतले प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएको छ । थाइल्याण्डको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै अदालतले पार्टीलाई भंग गर्ने आदेश […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । बाह्य मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिएका ती व्यक्तिलाई कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागुऔषध ब्यूरोले जनाएको छ । पक्राउ पर्नेको थप […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले एक वर्षको कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा दूतावासले विभिन्न कारणले मृत्यु भएका नेपालीको २३१ वटा शव व्यवस्थापन गरेर नेपाल पठाएको छ। यूएई रोजगारीमा […]

बिहिवार, साउन २४, २०८१

जनकपुरधाम । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६११ किलोग्राम गाँजासहित उनीहरू गएराति पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार […]

बिहिवार, साउन २४, २०८१