काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालकको सीसीटीभी फोटो बाहिरीएको छ । दुर्घटनामा मारिएका स्कुटर चालक महिला नभएर पुरुष भएको प्रहरीले जानकारी दिएको छ । मृतक करिब ४०–४५ वर्षीय पुरुष रहेको […]
बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिकाका एक युवालाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो […]
झापा । इजरायलले विगत १० महिनायता गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजारभन्दा धेरै व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । ९२ हजार जना घाइते भएका छन् । गत ७ अक्टुबरमा हमासले इजरायलमा […]
काठमाडौं । भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउन लागेका छन् । एमालेका अध्यक्ष केपी शर्मा अोली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट […]
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै […]
झापा । अफगानिस्तानमा तालिबान सरकारले १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश अफगानिस्तानमा १४ लाख महिला शिक्षाबाट वञ्चित भएका संयुक्त […]
झापा । विश्वकप क्रिकेट लिग दुईमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ । आइसीसी क्रिकेट विश्वकप लिग दुई श्रृङ्खलामा नेदरल्यान्ड्स, अमेरिका, क्यानडा र घरेलु टोली बीचको त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकालाई १९ रनले हराएको हो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा उच्च पदका नाममा नभई नागरिकका नाममा कार्यक्रम राख्न निर्देशन दिएका छन् । हिजो मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उहाँले प्रधानमन्त्री जस्ता ठूला पदको सट्टा नागरिकका नाममा कार्यक्रम […]
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । उनी आउँदो हप्ता भारत जाने तय भए पनि मिति निश्चित नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारतका विदेश सचिव बिक्रम मिस्रीको […]
काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने […]