२०८२ कार्तिक १६, शनिवार , ०९:१५:०७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ भएको छ । देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज चेल्सी र म्यानचेस्टर सिटी तथा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस खेल्दैछन् । चेल्सी र सिटीको खेल नेपाली समयअनुसार राति सवा ९ बजे स्टामफोर्ड […]

आइतवार, भदौ २, २०८१

झापा । भारतका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द भएका छन् । कोलकताको आरजी कर अस्पतालमा एक जना प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सा संघ आइएमएले आज भारतभरका सबै अस्पतालमा ओपीडी र शल्यक्रिया […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा निस्किएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय […]

आइतवार, भदौ २, २०८१

काठमाडौँ । नेपालमा थप ४१६ जना डेंगु संक्रमित थपिएका छन् । देशभर ४१६ जना थपिएसँगै संक्रमितको संख्या ३ हजार ७५५ पुगेको हो । साउन २८ मा संख्या ३ हजार ३३९ पुगेको थियो । गत वर्षको […]

आइतवार, भदौ २, २०८१

झापा । जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-२ बस्ने ४० वर्षीय धनसुर बुढाको चट्याङ लागेर मृत्यु भएको हो । मुगु छायानाथ नगरपालिका-१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने […]

आइतवार, भदौ २, २०८१

मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। शनिबार राति इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १ लाख ६३ हजार बराबरको अवैध सामान बरामद गरेको हो। प्रहरीले मेचीनगर नगरपालिका वडा नं. ६ […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । नेपालमा हैजा संक्रमित संख्या ५५ जना पुगेको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा […]

आइतवार, भदौ २, २०८१

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च १ लाख ५२ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुनको […]

आइतवार, भदौ २, २०८१

झापा। संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले बंगलादेशमा हालै भएको हिंसामा करिब ६५० जनाको मृत्यु भएको दाबी गरेको छ । संयुक्त राष्ट्रसंघले न्यायिक हिरासतमा भएका हिंसा, गिरफ्तारी र मृत्युका घटनाको निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने बताउदै […]

आइतवार, भदौ २, २०८१