२०८२ चैत २४ मङ्गलवार , ०९:४८:१३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ । […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको छ । हिजो भएको खेलमा भारतले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रनमा समेटियो । टस जितेर […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो […]

बिहिवार, फागुन ७, २०८२

झापा ।  नेपाली कांग्रेसबाट झापा क्षेत्र नं. २ प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईले मुलुकको समृद्धि, सुसासन र भ्रष्टाचारमुक्त नेपाल बनाउन नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन मतदातासमक्ष अपिल गर्नुभएको छ । नेपाल लोकतन्त्रबादी आदिवासी/जनजाति महासंघ बिर्तामोड नगर […]

बुधवार, फागुन ६, २०८२

काठमाडौँ । २१ फागुनको निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरुले सार्वजनिक गरेका र सार्वजनिक गर्न बाँकी  घोषणापत्रमा भ्रष्टाचार नियन्त्रण, संविधान संशोधन, आर्थिक विकास, रोजगारी र सार्वजनिक सेवाको मुद्दालाई मुख्य प्राथमिकतामा राखेका छन् । अघिल्ला घोषणापत्रहरूको तुलनामा […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूलाई छुट्टै बैंक खाता खोल्न निर्देशन दिए पनि आजसम्म ७३३ जना उम्मेदवार र ६ वटा दलले मात्र खाता खोलेका छन् । आयोगका सहायक प्रवक्ता कुलबहादुर […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौं […]

बुधवार, फागुन ६, २०८२

झापा । पेरुको संसद्ले अन्तरिम राष्ट्रपति होजे जेरीलाई पदबाट हटाएको छ । चिनियाँ व्यापारीसँगको भेटघाटबारे जानकारी नगराएको पद सम्हालेको चार महिनामै संसद्ले महाभियोगमार्फत जेरीलाई हटाएको समाचार संस्था रोयटर्सले जनाएको छ । संसद्मा भएको मतदानमा ७५ […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराउँदै दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकपमा लगातार चौथो जीत हासिल गरेको छ । दिल्लीको अरुण जेटली स्टेडियममा आज भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले यूएईलाई ६ विकेटले […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं । सरकारले उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाएको छ । विदेशी लगानीलाई थप सहज र डिजिटल बनाउने क्रममा सरकारले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति दिँदाको सीमा हटाएको हो । यसअघि स्वचालित […]

बुधवार, फागुन ६, २०८२