काठमाडौं । हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ । हिजो १ हजार ५०० रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]
झापा । झापाको बाह्रदशीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । आज बिहान ५ः४५ बजे बाह्रदशी गाउँपालिका-१ बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लीला राजवंशीले आफ्नो बनाउँदै गरेको पक्की घरमा पानी […]
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्र आममानिसको मुहारमा झल्कनुपर्ने बताउनु भएको छ । युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन नसक्ने भन्दै उहाँले युवाले नातावाद, कृपावाद र भ्रष्टाचार नसहने पनि जिकिर गर्नुभयो । […]
काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । हिजो जनकपुरमा सार्वजनिक भएको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले आज खुला प्रश्नोत्तर गर्न लाग्नुभएको हो । आज दिउँसो […]
काठमाडौँ । नेकपा (एमाले)ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । घोषणापत्रमा समृद्ध नेपाल निर्माण, […]
झापा । नवनियुक्त जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले अमेरिकासँग दुर्लभ खनिज सहकार्य गर्ने बताउनु भएको छ । जापानको संसदले हिजो उहाँलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरेपछि उहाँले नयाँ मन्त्रिमण्डल गर्नुभएको हो । हालैको चुनावमा उहाँको दल […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दैै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि […]
काठमाडौं । आज निर्वाचन दिवस विभिन्न कार्यक्रम गरि मनाइंदैछ । पहिलो आम चुनाव २०१५ साल फागुन ७ गते शुरू भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा […]
मलंगवा । सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार गएराति करिब आठ बजेतिर […]
झापा । चीनले अब सूर्यको किरण परावर्तित गर्ने मरुभूमिलाई ऊर्जा सङ्कलन गर्ने विशाल सौर्य फार्ममा परिणत गरेको छ । चीनले एल्युमिनियम संरचनाले सूर्यका किरण सोस्दै संसारकै सबैभन्दा ठूला सौर्य परियोजनामध्ये एक निर्माण गरेको बीबीसीले जनाएको […]