काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा पाकिस्तान र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ । गएराति श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा वर्षाका कारण खेल हुन सकेन । योसँगै पाकिस्तान र न्युजिल्यान्ड […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याउने घोषणा गर्नुभएको छ । यसअघि सर्वोच्च अदालतको शुल्कसम्बन्धी फैसलापछि ट्रम्पले १० प्रतिशत भन्सार शुल्क लगाउनुभएको थियो । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म […]
सङ्खुवासभा । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको […]
काठमाडौं । निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने […]
काठमाडौं । पछिल्लो तीन महिनामा ५६६ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । गृह मन्त्रालयको गत कातिक १ गतेदेखि पुस मसान्तसम्मको विवरणमा ५६६ जनाले गैरआवासीय नेपाली नागरिकता लिएको उल्लेख छ । गृह मन्त्रालयको विवरणअनुसार यस […]
पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा यो पल्ट दलहरूले चुनाव प्रचारका पुराना शैली परिवर्तन गरेका छन् । ठुला चुनावी सभा भन्दा कर्नर मिटिङ, भेटघाट तथा साना कार्यक्रम बनाएका छन् । बरु सामाजिक सञ्जालमार्फत् चुनावी प्रचारलाई जोड दिएका […]
काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव २०६५ साउनमा निर्वाचित भएका थिए । यसअघि उनी लामो समय नेपाली कांग्रेस पार्टीमा विभिन्न जिम्मेवारीमा रही अग्रणी भूमिका निर्वाह गर्नुका साथै स्वास्थ्यमन्त्री भएका थिए । वि.सं. […]
काठमाडौं । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले १ हजार ६०० जनशक्ति जिल्ला खटाएको छ । शुक्रबार सशस्त्र हेडव्वार्टरबाट १ हजार ६०० जनशक्ति बाहिरी जिल्लाका लागि खटाइएको हो । २१ फागुनमा हुने […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले इटालीलाई ४२ रनले हराएको छ । वेस्ट इन्डिजले दिएको १६६ रनको लक्ष्य पछ्याएको इटाली १८ ओभरमा १ सय २३ रनमा अलआउट भयो । त्यसअघि भारतको कोलकातामा टस […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उहाँले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनु भएको छ । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन […]