झापा । चीनको सिचुआन प्रान्तमा रहेको होङची पुल सञ्चालनमा आएको दुई महिना नबित्दै भत्किएको छ । दक्षिणपश्चिमी प्रान्त सिचुआनलाई तिब्बतसँग जोड्ने राष्ट्रिय राजमार्गमा रहेको ७५८ मिटर लामो पुल आंशिक रूपमा भत्किएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै […]
विराटनगर । कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्काको नाम सिफारिस भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहमतिमा सभामुख अम्बरबहादुर विष्टले खड्काको नाम प्रदेशसभा सचिवमा सिफारिस गर्नु भएको हो । प्रदेश प्रमुखले नियुक्त गर्नेछन् । भ्रष्टाचार […]
झापा । भारत र पाकिस्तानपछि बङ्गलादेशको राजधानी ढाकामा शृङ्खलाबद्ध बम विस्फोटको घटना भएको छ । ढाकाका सार्वजनिक यातायात, धार्मिकस्थल तथा सरकारी कार्यालयलाई लक्षित गरी विस्फोट र आगजनीका घटना भएका सुरक्षा निकायलाई उद्धृत गरी त्यहाँका सञ्चार […]
विराटनगर । कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ । कुनै पनि समयमा देखिने यो रोग यस वर्ष गर्मी […]
कञ्चनपुर । कञ्चनपुरमा यात्रुहरूबाट चारगुणाभन्दा बढि भाडा असुल गर्दै आएका झण्डै दुई दर्जन अटो व्यवसायी कारबाहीमा परेका छन् । जिल्लाको पश्चिमी सीमा नाका गड्डाचौकी क्षेत्रमा भारतबाट मजदुरी गरेर स्वदेश फर्किने यात्रुहरुबाट चार गुणाभन्दा बढि भाडा […]
काठमाडौं । थपिने नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ जना पुगेको छ । मंगलबार मात्रै २३ हजार ६३८ जना थपिएका छन् । निर्वाचन आयोगमा मंगलबार राति ८ बजे संकलित विवरणअनुसार नयाँ थपिएका मतदाताहरूमा […]
काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेल आजदेखि हुँदैछन् । गएको भदौ २० देखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । प्रतियोगिता आजदेखि काठमाण्डौको […]
मनाङ । मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन शुरू गरेको छ । मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा पदमार्ग […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ५० अर्ब रुपैयाँ निक्षेप तान्दैछ । मुख्य चाडपर्व पछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । […]
झापा । झापामा एकैदिन १२ वटा सडक दुर्घटना भएका छन्। मंगलबार भएको ती दुर्घटनामा एक चालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका–७ का […]