शिवसताक्षी । दिवङ्गत बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका एक जना व्यक्तिको निधन भएको छ । शिवसताक्षी नगरपालिका-११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै समयमा निधन भएको हो । काजकिरिया […]
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको बताएका छन् । प्रेस चौतारी दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित शनिश्चरेरोडमा केही स्थानीय युवाले सडक अवरुद्ध गरेका थिए । आज बिहान ११ः३० बजेदेखि बिर्तामोड ५ मा पर्ने टाटा सोरुमदेखि महानन्दचोकसम्म उनीहरुले बाँसको ढाट तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध […]
काठमाडौँ । मन्त्री उपस्थित नभएका कारण प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा मन्त्री नआउँदा ढिलाइ भएको एक सांसदले जानकारी दिए । प्रतिनिधि सभाको बैठक […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी बिदेसिने क्रमलाई रोक्न देशमै अवसर प्रदान गर्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको साधारण सभा बैठक (सिनेट) […]
झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । साहले ती किशोरीलाई गत असार […]
झापा । भारतको झारखण्डमा हावडा–मुम्बई मेल एक्सप्रेसको रेल रोकिने समयमा एउटा मालवाहक गाडीमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् । ठक्करपछि रेलका १० डिब्बा ‘लिक’बाट बाहिर निस्किएका थिए । उक्त दुर्घटना स्थानीय […]
काठमाडौं । कक्षा १२ को परीक्षाफल यसै साताभित्र प्रकाशन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल प्रकाशनका लागि अधिकांश तयारी पूरा गरेको जनाएको छ । बोर्डका कन्ट्रोलर कृष्ण शर्माले बोर्डको वार्षिक समयतालिका अनुसार साउन तेस्रो साताभित्र […]
काठमाडौं । भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल पाल्लिखेलेमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको छ […]
झापा । भारतको केरल राज्यको वायनाडमा पहिरोमा पुरिएर मर्नेको सङ्ख्या बढ्दो छ । मध्यराति गएको पहिरो खोतलेर अहिलेसम्म ४७ जनाको शव निकालिएको छ । यसमा अझै १०० जना फसेको हुन सक्ने बताइएको छ । मृत्यु […]