२०८२ भदौ १०, मङ्गलवार , ०६:५९:०१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरी करिब २ लाखको अवैध सामान बरामद गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ भन्सार छलेर लादै गरेको र भारतबाट नेपालतर्फ ल्याउदै गरेको करिब […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । पेरिस ओलम्पिकमा मंगलबारसम्मको खेल सकिंदा एसियाली राष्ट्र पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ […]

बुधवार, साउन १६, २०८१

बिर्तामोड । झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट लागुऔषधसहित दमकका तीनजना युवालाई पक्राउ गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई पक्राउ गरेको […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । गएरातिदेखिको अविरल वर्षाका कारण ललितपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ। ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीका अनुसार बाढीपहिरो र डुबानमा परेका क्षेत्रमा उद्धारका लागि बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरिएको थियो। उनकाअनुसार […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार, मृत्यु […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । श्रीलङ्कासँगको तीन खेलको तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले सुपर ओभरमा जितेको छ । पाल्लिखेलेमा हिजो भारतले दिएको १३८ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ८ विकेट गुमाएर भेट्टाएपछि खेल सुपर ओभरमा पुगेको हो । […]

बुधवार, साउन १६, २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । कुल […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काश्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा काश्य पदक जितेका हुन् । मनु र सरबजोतको टिमले दक्षिण कोरियाको […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री र सचिवहरुलाई २ दर्जनभन्दा बढी निर्देशनहरु दिएका छन् । मंगलबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री अ‍ोलीले २ वर्ष आफूले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार भन्ने […]

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षाको व्यवस्था गर्न सरकारले ध्यान दिने बताएकी छिन् । मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा उनले यस्तो बताएकी हुन् । मन्त्री भट्टराईले […]

मङ्गलवार, साउन १५, २०८१