२०८२ भदौ १०, मङ्गलवार , ०७:०१:५३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । मोरङको उर्लाबारीमा भएको मोटरसाइकल दुर्घटनामा दमकका एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आइतबार साँझ मोरङको उर्लाबारी नगरपालिका–९ मा मे. ९ प ५५७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना […]

बुधवार, साउन १६, २०८१

चितवन । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । भारी वर्षासँगै काठमाडौँका नदी-खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ […]

बुधवार, साउन १६, २०८१

बिर्तामोड । झापाको बिर्तामोडस्थित नमुना स्कुल देवी माविका सुरक्षा गार्ड बालिकामाथि यौन दुर्ववहार अभियोगमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार जिल्लामै प्रतिष्ठित देवी माविका सुरक्षा गार्ड करिब ७० वर्षीय तेजबहादुर पान्डे बालिका यौन […]

बुधवार, साउन १६, २०८१

बिर्तामोड । तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका एक थुनुवाको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मृत्यु भएको छ । बिरामी भएर धुलाबारीको मेची आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर-७ का २८ वर्षीय झकबहादुर खड्काको त्यहीँ मृत्यु भएको हो […]

बुधवार, साउन १६, २०८१

झापा । भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको सङ्ख्या पनि […]

बुधवार, साउन १६, २०८१

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीले शिष्टाचार भेट गरेका छन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा आप्रवासनका सवाल र रोजगार सेवा केन्द्रको सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको […]

बुधवार, साउन १६, २०८१

झापा । प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएका छन् । बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको हमलामा उनी मारिएको हमासले […]

बुधवार, साउन १६, २०८१

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । मंगलबार राति उर्लाबारी नगरपालिका-५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् । […]

बुधवार, साउन १६, २०८१

काठमाडौं । मध्यराति आएको बाढीले भोजपुरको इखुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू […]

बुधवार, साउन १६, २०८१