२०८२ चैत २४ मङ्गलवार , ०२:३४:४३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्नु भएको छ । उहाँरास्वपा परित्याग गरेसँगै कांग्रेस फर्किउनु भएको हो। रास्वपा मकवानपुरको संस्थापक सभापतिसमेत रहेका उनलाई कांग्रेस […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ । सुनको आज तोलाको ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ […]

सोमवार, फागुन ११, २०८२

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ । आइतबार साँझ युवा समूह बीच झडप भएको थियो । झडपपछि पछिल्लो सुरक्षा स्थितिलाई मध्यनजर गर्दै आज बिहान ९स्४५ बजेदेखि अर्को आदेश नभइसम्मका […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रचारप्रसार गर्दा चुनाव चिह्नको भौतिक स्वरुप प्रयोगमा रोक लगाएको छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले घण्टी बजाउँदै आचारसंहिता उल्लंघन गरेको भन्दै व्यापक गुनासो आएपछि आयोगले यस्तो निर्णय […]

सोमवार, फागुन ११, २०८२

झापा । नेकपा (एमाले)को नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) को कोशी प्रदेश स्तरीय भेला आज झापाको दमकमा हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सो भेलामा कोही प्रदेशका विभिन्न जिल्लाबाट फोर्सका कार्यकर्ता सहभागी […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । निर्वाचन आयोगले पालिकाका जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आग्रह गरेको छ । चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले यस्तो आग्रह गरेको हो । केही जनप्रतिनिधि निर्वाचन […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । आइसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जीत निकालेको छ । हिजो भारतको अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । गृह मन्त्रालयले चुनाव विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्याउनेलाई कानुनी दायरामा ल्याउने जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता गृहसचिव राजकुमार श्रेष्ठ सहित सुरक्षा निकायका प्रमुख सहित हिजो बसेको बैठकले दैनिक […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतका ११ जिल्ला प्रशासन कार्यालयको नेतृत्व अहिले महिलाले गरिरहेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनमा जिल्ला प्रशासन कार्यालयले कर्मचारी र सुरक्षाको कमान्ड सम्हाल्छ । निर्वाचनको […]

आइतवार, फागुन १०, २०८२