२०८२ चैत २४ मङ्गलवार , ०२:३४:४३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउनु भन्ने निर्वाचन आयोगको निर्णयको फाइल मगाउन आदेश गरेको छ । न्यायाधीशहरु डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले ४ फागुन, २०८२ मा निर्वाचन आयोगले […]

सोमवार, फागुन ११, २०८२

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् । सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस ब्रेक फेल भई मदनभण्डारी लोकमार्ग […]

सोमवार, फागुन ११, २०८२

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ रहेका छन् । नेपाली […]

सोमवार, फागुन ११, २०८२

धरान  । नेपाली सेनाले केवल सुरक्षा र शान्ति कायम राख्न मात्र नभई प्रकृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका विस्तार गर्दै आएको छ । वन, जलस्रोत र जैविक विविधताको संरक्षणदेखि प्राकृतिक विपद्का बेला उद्धार कार्यसम्म, सेनाका विभिन्न […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ७९ जनालाई स्पष्टीकरण र छ […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । प्रमुख राजनीतिक दलहरूले जलवायु परिवर्तनको मुद्दालाई यसपटकको चुनावी घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरेका छन् । जलवायु परिवर्तनका कारण देशले भोगिरहेका गम्भीर समस्या र जनजीवनमा परेको प्रभावलाई मध्यनजर गर्दै दलहरूले यस विषयलाई नीतिगत प्राथमिकतामा राखेका […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताउनु भयो । दुर्घटनापछि […]

सोमवार, फागुन ११, २०८२

झापा । मलेसियाको बोर्नियो टापुको सबाहको पूर्वी समुद्री क्षेत्रमा गएराति ७.१ म्याग्नेच्युटको भूकम्प गएको छ । अमेरिकी भू–भौतिकी विज्ञहरूका अनुसार भूकम्पको केन्द्र सबाहको राजधानी कोटा किनाबालुबाट उत्तरपूर्वतर्फ झन्डै एक सय किलोमिटर टाढा र ६१९.८ किलोमिटर […]

सोमवार, फागुन ११, २०८२

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गएराति धादिङ बेनिघाट रोराङ […]

सोमवार, फागुन ११, २०८२

झापा । झापाको मेचीनगरमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । गएराति १० बजेको समयमा मेचीनगर नगरपालिका–१५ स्थित कालिकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीको चेकपोईन्ट टोलीले उनीहरूलाई ब्राउन सुगरसहित नियन्त्रणमा […]

सोमवार, फागुन ११, २०८२