झापा । अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा धेरै उडान रद्द भएका छन् । हिमपातले लाखौँ मानिस प्रभावित भएका छन् । शक्तिशाली हिमआँधीका कारण यातायात, विद्युत् र हवाई सेवामा अवरोध आएको बीबीसीले जनाएको […]
काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारलगायतका गतिविधिमा संलग्न हुने शिक्षण संस्थामा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा उनीहरू […]
काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमवार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित सबै १९ जनाको परिचय खुलेको जिल्ला प्रहरी […]
काठमाडौं । सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताहरूले बुझाएको १ खर्ब २ अर्ब रुपैयाँभन्दा धेरै रकम जम्मा भएको छ । हिजो फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ जम्मा भएको हो । २०७५ […]
काठमाडौं । चुनाव नजिकिँदा देशैभरि विकासको बाढी आउँछ । भाषणमा पुल बनिसक्छ, सडक कालोपत्र भइसक्छ, रेल कुदिसक्छ, पानीजहाज समुद्र खोज्दै हिँडिसक्छ । सार्वजनिक सेवालाई छिटो, छरितो, पारदर्शी बनाउने वाचा त झन् अनिवार्य मन्त्र जस्तै भएको […]
काठमाडौँ । पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको छ । दुर्घटनामा परि जनधनको क्षति भए पनि सरोकारवालाहरूले दुर्घटना न्यूनीकरणमा चासो दिएका छैनन् । पछिल्लो १८ दिनको बिचमा देशका विभिन्न भागमा तीन ठुला सवारी दुर्घटना भएका […]
दाङ । दाङको लमही–घोराही सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको यात्रु बस आज बिहान करिब १०:४० बजे चिसापानी भन्ने […]
काठमाडौं । लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ४१ अङ्कले बढेर २ हजार ६१६ दशमलव ९७ विन्दुमा पुगेको छ । आज बैंक, […]
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदाताले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनुपर्ने माग राख्नु भएको छ। झापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । […]
झापा । भारत सरकारले दशकौँदेखि चलिरहेको माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ । एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यहरूले विद्रोह अन्त्यतर्फको ‘अन्तिम चरण’ शुरू भएको बताएका […]