कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जङ्गली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि जनस्वास्थ्यमा चुनौती थपिएको छ । धनगढीमा रहेको पशुपन्छी रोग […]
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले राजीनामा दिएका छन् । कटुवालले नेपाल क्रिकेट संघ नेपाल (क्यान) लाई पठाएको राजीनामा पत्रमा नेपाली क्रिकेटको सेवा गर्न पाएको अवसरलाई सम्मान र गौरवको विषय […]
झापा । इन्डोनेसियाको पश्चिमी प्रान्त आचेहमा गएको नोभेम्बरमा आएको दुर्लभ चक्रवातपछि आएको बाढीबाट प्रभावितहरुले राहत पाउन ढिलो भएको भन्दै सेतो झण्डा फहराउँदै विरोध जनाएका छन् । सेतो झण्डालाई आत्मसमर्पण नभई अन्तर्राष्ट्रिय ऐक्यबद्धताको अपिलका रूपमा बुझ्नुपर्ने […]
काठमाडौं । भारत र श्रीलङ्काबीच चलिरहेको पाँच खेलको महिला टी–२० श्रृङ्खला अन्तर्गत तेस्रो खेल आज हुँदैछ । यो खेल बेलुकी सवा ७ बजे थिरुवनन्तपुरममा रहेको ग्रीनफिल्ड अन्तर्राष्ट्रिय रङ्गशालामा हुँदैछ । यसअघि भारतले लगातार दुई खेल […]
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट २ जना घाइते भएका छन् । आगलागीबाट ५ वटा घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिनुभयो । फडेराका अनुसार गएराति लैबा फडेरोको घरबाट अचानक शुरू भएको […]
काठमाडौं । निर्वाचन आयोगले तयार पारेको र अहिले परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीहरुलाई पूर्ण रूपमा लाग्ने भएको छ । यसैगरी, प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र प्रदेश […]
फिदिम । बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ। यहाँको पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसपछि बनाइएका डाइभर्सन पटकपटक बाढीले बगाउँदा […]
काठमाडौँ । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो । वि.सं. २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विधिवत रुपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रुपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका […]
झापा । बङ्गलादेशको लामो समयदेखि सत्तारूढ परिवारका उत्तराधिकारी तथा देशको शक्तिशाली विपक्षी दलका नेता तारिक रहमान झन्डै १७ वर्षको निर्वासनपछि देश फर्किनुभएको छ । राजनीतिक रूपमा प्रेरित उत्पीडनको आरोपमा सन् २००८ मा बङ्गलादेशबाट भागेपछि बेलायतमा […]
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफू नेतृत्वको पार्टी तयार रहेको बताउनु भएको छ । स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् भन्ने चाहना एमालेको भएको उहाँको भनाइ छ । ‘निर्वाचनको […]