२०८२ चैत २३ सोमवार , ०९:०४:३८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

बैतडी । प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्न भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका यही फागुन १८ गते राति १२ […]

बुधवार, फागुन १३, २०८२

सुनसरी । धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज साम्पाङ राईले धरान एयरपोर्टको निर्माणस्थलको नाममा करिब अढाइ बर्षदेखि रोक्का गरेको धरान उपमहानगरपालिका–१७ डाँडाघोपाका जग्गा फुकुवा गरिएको छ । एयरपोर्ट निर्माणस्थलको नाममा डाँडाघोपामा ५०० भन्दा बढी घरपरिवारको […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं ।  चालू आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएको मौद्रिक नीतिको कार्यान्वयन सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहनुका साथै विदेशी विनिमय सञ्चिति लक्ष्यभन्दा […]

बुधवार, फागुन १३, २०८२

झापा । अर्धसैनिक बल र्यापिड सर्पोट फोर्स (आरएसएफ) को आक्रमणमा परी सुडानमा हिजो कम्तीमा २८ जनाको ज्यान गएको छ भने ३९ जना घाइते भएका छन् । यो समुह ले पछिल्लो समय सुडानमा राजनीतिक र सैन्य […]

बुधवार, फागुन १३, २०८२

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ । निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । ‘प्रतिनिधिसभा सदस्य […]

बुधवार, फागुन १३, २०८२

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटारमा चट्याङले लागेर गोरखा बुंकोटकी एक बालिकाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । हिजो दिउँसो परेको चट्याङले लागेर शहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर–एट खेलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो विश्वकपमा सेमिफाइनलमा पुग्ने इंग्ल्यान्ड पहिलो टोलि बनेको छ । श्रीलंकाको पल्लेकेलेमा हिजो भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै एक […]

बुधवार, फागुन १३, २०८२

झापा । ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा अस्ति सोमबार परेको ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार सबैभन्दा धेरै क्षति जुइज दि फोरा शहरमा भएको छ, […]

बुधवार, फागुन १३, २०८२

झापा । निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने भएका छन् । बिहान दमक ९ को […]

बुधवार, फागुन १३, २०८२

काठमाडौं । फरक राजनीतिक दल वा उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइएमा दुई लाख रुपैयाँ बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम चुनावको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने […]

बुधवार, फागुन १३, २०८२