जलेश्वर । पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो कठ्याग्रिङ्दो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यही पुस ४ गतेदेखि […]
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताउनु भएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु […]
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । लु २ च ५१७९ नम्बरको जीप भूमिकास्थान नगरपालिका–७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको […]
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । ओली निवास भक्तपुरको गुण्डु पुगेर मन्त्री खरेलले भेट गर्नुभएको हो । भेटमा […]
काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबार अपराह्नसम्म पनि ५ विमानस्थलमा उडानर/वतरण सञ्चालनमा आउन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढीमा हवाई सेवा प्रभावित […]
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ । उहाँलाई आज साढे २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । परराष्ट्र मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गर्नु भएको हो । बैठक […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आउँदो फागुन २१ गते हुने चुनावमा भाग लिने तयारीमा जुटिसकेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले चुनावमा […]
मुस्ताङ । कोरला नाकाको मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको सामान निकासी भएको छ । गएको भदौ ३० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल–चीन कोरला नाकाबाट पुस १० गते सम्ममा […]
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्न लाग्नुभएको छ। उहाँलाई आज २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्माले पाउने मन्त्रालय भने टुंगो लागेको छैन । तर उहाँलाई रक्षा […]