२०८२ पौष ४ शुक्रवार , १०:५४:४० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । […]

बिहिवार, पौष ११, २०८१

जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको हो । गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ । कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् […]

बिहिवार, पौष ११, २०८१

पाँचथर । फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज काठमाडौंको एनआरटी क्लव र सिराहाको सलहेश युवा क्लब खेल्दैछन् । पाँचथरको सदरमुकाम फिदिममा भइरहेको प्रतियोगितामा हिजो मोरङको विराटनगर सिटी एफसीलाई हराउँदै काठमाडौंको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा […]

बिहिवार, पौष ११, २०८१

झापा । मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् । राजधानीमा रहेको एउटा जेलमा रहेका कैदीहरु भाग्न खोजेपछि झडप भएको बीबीसीले जनाएको छ । झडपपछि […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू भएको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा हिजोदेखि प्रशिक्षण शुरू भएको हो । १९ वर्षमुनिको विश्वकप […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख १७ हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको विदुर नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४ कलङ्की बस्ने ३६ वर्षीया […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । रूसी क्षेत्र कुस्र्कमा रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको युक्रेनी सैन्य गुप्तचर अधिकारीले एएफपीलाई बताएका छन् । किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । प्रहरीले काठमाडौंबाट ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुको ‍टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार अहिले […]

बुधवार, पौष १०, २०८१

झापा । इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि आएको यो निर्णयले केही समयका लागि प्रमुख […]

बुधवार, पौष १०, २०८१