२०८२ पौष ३ बिहिवार , ०२:०७:११ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । पछिल्लो समय अनलाइनमार्फत नजिकका व्यक्ति (अन्तरङ्ग साथी) बाट हुने हिंसा र यौन दुर्व्यवहार बढ्दो क्रममा रहेको देखिएको छ । चाइल्डसेफनेटले हिजो सार्वजनिक गरेको एक रिपोर्टका अनुसार नजिकका साथीबाटै अनलाइन हिंसामा परे पनि बालबालिका […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा किसानको पहुँच बढाउन आवश्यक रहेको बताएका छन् । मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए । नेपाल बीउ […]

शुक्रवार, पौष १२, २०८१

झापा । पाकिस्तानको सैन्य अदालतले गएको वर्ष पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि भएको आन्दोलनमा संलग्न भएको आरोपमा थप ६० जनालाई सजाय सुनाएको छ । पूर्वप्रधानमन्त्री खानलाई गएको वर्षको ‘मे’ महिनामा पदबाट हटाइएपछि पक्राउ गरिएको थियो […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज बिहान नवलपुरको गैँडाकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समृद्धिको सपना […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने भएको छ । गएराति जनकपुर पुगेको विजेता टोलीले पहिलो दिन आज जनकपुरधाममा रहेको राम जानकी मन्दिरमा ट्रफी प्रदर्शन गर्नेछ […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–४ चण्डोल बस्ने २८ वर्षीय […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल, मोर्डन रेमिट्यान्स र भाटभटेनी मनी ट्रान्सफरको इजाजत खारेज गरेको हो । राष्ट्र बैंक अनुसार कारोबार गर्ने […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बेलुकादेखि मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा […]

शुक्रवार, पौष १२, २०८१