२०८२ पौष ३ बिहिवार , ०२:००:३१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । यमनको साना अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमणमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डाक्टर टेड्रोस एड्हानम गेयब्रेयसस जोगिएका छन् । इजरायली हवाई आक्रमणका क्रममा डब्ल्यूएचओका प्रमुख र संयुक्त राष्ट्रसङ्घका अन्य कर्मचारी यमनको साना […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात बुँदे ध्यानाकर्षणपत्र […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। तीन लाख नगद र गरगहना लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूले आज जनकपुरधाममा ‘ट्रफी परेड’ गरेका छन् । गएराति जनकपुर पुगेका खेलाडीहरूले आजदेखि मधेश प्रदेशमा ट्रफी परेड शुरू गरेका हुन् । जसअन्तर्गत […]

शुक्रवार, पौष १२, २०८१

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उनको शपथ ग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ । देशभरका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेकी छन् । “मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु”, पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन् । […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् । शुक्रबार मध्यपुर महोत्सव-२०८१ को उद्घाटन समारोहमा उनले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । दक्षिण कोरियामा जन्मदर घट्न थालेपछि सरकारले नै विवाहका लागि जोडि खोजिदिने भएको छ। विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो। अब भने त्यहाँको सरकारले […]

शुक्रवार, पौष १२, २०८१

झापा । भारतबाट भन्सार छली गरी ल्याएको मदिरालगायतका सामानसहित बोलेरो र चालकलाई इलाम प्रहरीले पक्राउ गरेको छ । विहिवार बिहान ७ः३० बजे इलाम नगरपालिका-६ खरेलडाँडामा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको चेकिङ टोलीले नयाँबजारबाट इलाम बजारतर्फ […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं । पछिल्लो समय अनलाइनमार्फत नजिकका व्यक्ति (अन्तरङ्ग साथी) बाट हुने हिंसा र यौन दुर्व्यवहार बढ्दो क्रममा रहेको देखिएको छ । चाइल्डसेफनेटले हिजो सार्वजनिक गरेको एक रिपोर्टका अनुसार नजिकका साथीबाटै अनलाइन हिंसामा परे पनि बालबालिका […]

शुक्रवार, पौष १२, २०८१