२०८२ माघ १२ सोमवार , ०२:२२:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

सुनसरी । देवानग‍न्ज गाउँपालिका-२ कबरिस्तानबाट २२२० ट्याब्लेट ट्रामाडोल बरामद भएको छ । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ट्रामाडोल बरामद गरेको हो । लागुऔषध ट्रामाडोल ल्याउने व्यक्ति भने फरार भएका छन् । […]

आइतवार, पौष १३, २०८२

म्याग्दी । ५ दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भू-गर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास […]

आइतवार, पौष १३, २०८२

ताप्लेजुङ । यहाँ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु. ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले निर्माणाधीन सेती पुलको निरीक्षण गर्नु भएको छ । मन्त्री घिसिङले आइतबार बिहान पोखरा–मुगलिङ्ग सडक खण्ड अन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण गर्नु भएको हो । पोखरा आवतजावतको क्रममा सवारीसाधन […]

आइतवार, पौष १३, २०८२

झापा । सैन्य ‘कु’ पछि म्यान्मारमा आज पहिलो पटक आमचुनाव हुँदैछ । सन् २०२१ मा नोबेल पुरस्कार विजेता आङ सान सुकीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि सैन्य शासनको नेतृत्वमा यो विवादित चुनाव भइरहेको हो । देशभरका […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । अधिक तरलता कायमै रहेपछि १२ दिनका लागि नेपाल राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केद्रीय बैंकले […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भागेकामध्ये चार हजार ५७५ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागार व्यवस्था विभागका अनुसार आन्दोलनका क्रममा १४ हजार ५५९ जना कैदीबन्दी फरार भएकामा […]

आइतवार, पौष १३, २०८२

मनाङ । हमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले मनाङमा हिउँ चितुवा सर्वेक्षण चलिरहेको छ । राष्ट्रिय प्रकृति कोष (एनटीएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले संयुक्त रूपमा मनाङ क्षेत्रमा […]

आइतवार, पौष १३, २०८२

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, बगाहा, गाईघाट, लक्ष्मीपुर क्षेत्रका वृद्धवृद्धा बालबालिका समस्यामा परेका लक्ष्मीपुरका स्थानीयवासी देवलाल चौधरीले बताउनु भयो ।जोगीदह […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको थियो । ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । केही तयारी […]

आइतवार, पौष १३, २०८२