२०८२ पौष २ बुधवार , ०१:५१:३० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । प्यालेस्टाइनी विद्रोही सङ्गठन हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको छ । हमासका एक वरिष्ठ अधिकारीले रिहाइका लागि ३४ बन्धकको सूची साझा गरेको बीबीसीले जनाएको छ । […]

सोमवार, पौष २२, २०८१

झापा । झापा बुद्धशान्ति गाउँपालिकाका हार्डवेयर व्यवसायीहरुले आज पसल बन्द गरेका छन् । देशभरका सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्यमा असामान्य बृद्धि गरेको विरोधमा व्यवसायीहरुले पसल बन्द गराएका हुन । सिमेन्ट उद्योगहरुले विगत एक महिनायता सिमेन्टको मूल्यमा […]

सोमवार, पौष २२, २०८१

काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि […]

सोमवार, पौष २२, २०८१

काठमाडौं । सेनिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा महिलाले लगाउने सेनिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको हो । प्रहरीले […]

सोमवार, पौष २२, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले निजी खर्चमा स्वास्थ्य इकाइ भवन निर्माण गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित बराह मन्दिर परिसरमा भवन […]

सोमवार, पौष २२, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको साढे पाँच महिनामा आन्तरिक स्रोतबाट २३ करोड ३५ लाख राजस्व संकलन गरेको छ । गत साउनदेखि १५ पुससम्म महानगरले जम्मा ३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् […]

सोमवार, पौष २२, २०८१

वीरगञ्ज । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर […]

सोमवार, पौष २२, २०८१

झापा । प्रतिबन्धित लागूऔषधसहित दमकका एक युवक पक्राउ पक्राउ परेका छन् । हिजो साँझ ५ बजे दमक पूर्व बसपार्कमा प्रहरी टोलीले शंकास्पद अबस्थामा हिडिरहेका दमक ८ बस्ने २२ वर्षीय नरेश खड्कालाई चेकजाँच गरेको थियो । […]

सोमवार, पौष २२, २०८१

मोरङ । ‘एसियन हाइवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पुर्‍याएको स्थानीयवासी गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धुलो, धुवाँ, दूषित पानी, विकार कच्चापदार्थ र आवाजले समुदायमा असर परेको […]

सोमवार, पौष २२, २०८१

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आज विभागीय टोली एपीएफ क्लब र वालिङ नगरपालिका खेल्दै छन् । खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरू हुनेछ । पहिलो खेलमा एपीएफले बाग्मती प्रदेशलाई […]

सोमवार, पौष २२, २०८१