२०८२ पौष २ बुधवार , १२:२६:४५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

विराटनगर । जंगली हात्तीले मोरङको सुन्दरहरैंचा नगरपालिका-१० बागझोडामा तीनवटा घर भत्काएको छ । बुधबार बिहान करिब ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्‍याएको […]

बुधवार, पौष २४, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौँ समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय […]

बुधवार, पौष २४, २०८१

काठमाडौं । एन्फा महिला फुटबल लिगको दोस्रो चरणमा आज स्याङ्जाको वालिङ नगरपालिका र विभागीय टोली त्रिभुवन आर्मी क्लब खेल्दैछन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फाको मैदानमा दिउँसो ३ बजे शुरू हुनेछ । दोस्रो चरणको […]

बुधवार, पौष २४, २०८१

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा समेत दक्षिण कोरिया जान नपाएकाहरू आन्दोलनमा […]

बुधवार, पौष २४, २०८१

झापा । अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार गरिएको छ । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण लस एन्जलसको प्यासिफिक प्यालिसेड्सबाट दशौं हजार मानिसको उद्धार गरिएको हो । अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच […]

बुधवार, पौष २४, २०८१

काठमाडौं । लगातार तीन दिनसम्म यथावत् रहेको सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढेको हो । यसअघि सुन तोलाको एक लाख ५२ हजार रुपैयाँ रहेकोमा आज बढेर तोलाको एक […]

बुधवार, पौष २४, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीलाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ। केही दिन अघि मात्रै प्रदेश सरकार आफैले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति बनाएको थियो। समितिले काम थाल्नु […]

बुधवार, पौष २४, २०८१

झापा । इलाम र संखुवासभामा दुई फरार प्रतिवादी पक्राउ परेका छन् । हातहतियार खर–खजना मुद्धामा फरार इलाम सूर्योदय नगरपालिका– ५ मेची किनार टोल बस्ने ४८ वर्षीय मोटे देवान भनिने हर्कबहादुर लिम्बू पक्राउ परेका हुन् । […]

बुधवार, पौष २४, २०८१

काठमाडौं । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ । बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । […]

बुधवार, पौष २४, २०८१

फिक्कल । पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही […]

बुधवार, पौष २४, २०८१