२०८२ पौष १ मङ्गलवार , ०४:१४:३० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापाको दमकमा प्रतिबन्धित औषधीसहित दुईजना पक्राउ परेका छन्। हिजो साँझ ५ बजे दमक नगरपालिका वडा नं. ९ बरगाछी टोलको बुद्ध चोकमा लागूऔषध बिक्री गरिरहेको अबस्थामा दमक नगरपालिका वडा नं. १ बस्ने २४ वर्षीय […]

बिहिवार, पौष २५, २०८१

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे दुईदिने कार्यक्रमका लागि आज आफ्नो निर्वाचन क्षेत्र ,झापा क्षेत्र नम्बर २ मा आउँदैछन् । झापा क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका घिमिरेले आज जनता माध्यमिक विद्यालय अर्जुनधाराको […]

बिहिवार, पौष २५, २०८१

झापा । गैँडाको खाग र लागूऔषधसहित काँकडभिट्टाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार दिउँसो ३ः३० बजे मेचीनगर ६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनलाई पक्राउ गरिएको हो । गेष्ट हाउसको कोठा नं. १०२ […]

बिहिवार, पौष २५, २०८१

झापा । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ थुम्लिङस्थित एक गोठमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागीमा परी माप्य दुधकोशी गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय नवराज खालिङ राईको मृत्यु भएको हो । […]

बिहिवार, पौष २५, २०८१

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आगामी बैठक बिहान ८ बजेबाट सुरु भएको छ । बैठकमा नेपाल वायु सेवा निगमको […]

बिहिवार, पौष २५, २०८१

काठमाडौं । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो भएको साफको कार्यसमितिको बैठकले आउँदो जुन १५ देखि जुलाई २५ सम्म हुने प्रतियोगिता होम वा […]

बिहिवार, पौष २५, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएकाले आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति […]

बिहिवार, पौष २५, २०८१

विराटनगर । मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुन्दरहरैंचा नगरपालिका ९ र बेलबारी नगरपालिका १० मा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुई जना […]

बिहिवार, पौष २५, २०८१

झापा । भारतको आन्ध्र प्रदेशको तिरुपतिमा गएराति भएको भागदौडमा ६ जनाको ज्यान गएको छ । तिरुमाला श्रीवरी वैकुण्ठ गेटमा दर्शनका लागि टोकन लिन ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका बेला घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका […]

बिहिवार, पौष २५, २०८१

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आज एपीएफ र नेपाल पुलिस क्लब खेल्दैछन् । विजेता एपीएफ र पुलिसको खेल एन्फा मुख्यालय मैदान सातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ । पछिल्ला दुई खेलमा एपिएफले […]

बिहिवार, पौष २५, २०८१