२०८२ माघ १२ सोमवार , १२:३८:५२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु नामावली टुंग्याउने कसरतमा छन् । […]

सोमवार, पौष १४, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा लुटिएका सुरक्षा निकायका ७३३ हतियार फिर्ता भएका छन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सुरक्षा निकायका हतियारहरु लुटपाट भएका थिए । जसमध्ये अहिलेसम्म ७३३ हतिार फिर्ता आएको गृह […]

आइतवार, पौष १३, २०८२

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुनु हुने भएको छ । घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उहाँले सरकारी निवास छोड्ने तयारी पनि गर्नु भएको छ। […]

आइतवार, पौष १३, २०८२

महोत्तरी । अत्यधिक जाडो भएपछि महोत्तरीका १५ वटै पालिकाले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका सबै पालिकाले विद्यालय बिदा दिने निर्णय गरेका […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ५५ अङ्कले बढेर २ हजार ६३३ दशमलव ४२ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर […]

आइतवार, पौष १३, २०८२

झापा । दुई वर्षभन्दा धेरै समयदेखि प्यालेस्टिनी विद्रोही समूह हमासका लागि ७० लाख युरो अर्थात् १ अर्ब १८ करोड रुपैयाँभन्दा धेरै रकम जुटाएको आरोपमा इटालियन प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । उनीहरूले परोपकारी संस्थाहरूमार्फत […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको हिजो बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो । आयोगले चुनावको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम राख्नका लागि हरेक चुनावअघि आचारसंहिता […]

आइतवार, पौष १३, २०८२

झापा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान मिन चिङ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिक चिङलाई पक्राउ गरेको हो । क्यासिनोमा म्याग्नेटिक कार्ड र आइलेन्सको प्रयोग […]

आइतवार, पौष १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरी यस्तो माग गरेको हो । […]

आइतवार, पौष १३, २०८२