२०८२ चैत २१ शनिवार , ०४:५६:०६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इन्स्टाग्राम खातामा फलोअर्स सङ्ख्या १० करोडभन्दा बढी पुगेको छ । बीबीसी हिन्दीका अनुसार मोदी इन्स्टाग्राममा यतिधेरै फलोअर्स भएका विश्वका पहिलो राजनीतिकर्मी बन्नुभएको छ । प्रधानमन्त्री मोदीले सन् २०१४ मा […]

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने […]

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लबले जनजागृती युवा क्लबलाई हराएको छ । रशरथ रङ्गशालामा भएको खेलमा पुलिसले जनजागृतीलाई ७–० गोलको फराकिलो अन्तरले हराएको छ । पुलिसको यो दोस्रो जीत हो । यो जीतसँगै […]

बिहिवार, फागुन १४, २०८२

झापा । झापाको कमल गाउँपालिका ५ को सिम्लेका बासिन्दाले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अव्यस्थित बसोबासको समस्या समाधान गरिदिन माग गरेका छन् । मतदाता भेटका क्रममा आज पुग्नु भएका ओली समक्ष सडक […]

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण र छ जनालाई […]

बिहिवार, फागुन १४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको टकरावलाई कुटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । हिजो वाशिङ्टन डिसीको क्यापिटलमा कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले इरानसँग वार्तामा रहेको बताउनुभयो । ट्रम्पले इरानलाई […]

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भए कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान […]

बिहिवार, फागुन १४, २०८२

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले भोजपुरको अरुण गाउँपालिकास्थित मर्याङडाँडामा त्रि–धार्मिकस्थल निर्माण गरिएको छ । यहाँ एउटै परिसरमा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनाहरू निर्माण गरिएका हुन् । […]

बिहिवार, फागुन १४, २०८२

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका […]

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको […]

बिहिवार, फागुन १४, २०८२