काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा १४०० रुपैयाँले बढेको छ । सुन आज तोलामा १४०० रुपैयाँले बढेर एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
विराटनगर । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले पहिचान पक्षरलाई वार्तामा आउन आह्वान गरेको छ । मंगलबार बसेको सरकारी वार्ता टोलीको बैठकले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । शनिबार ताप्लेजुङको […]
विराटनगर । क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी ठगिएका छन् । सामाजिक सञ्जाल मार्फत जोडिएको गिरोहले बाबुछोरालाई नै क्यानडा पठाइदिने भन्दै […]
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसितमुलुक निर्माणका लागि शहीदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन्। शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको […]
झापा । ताप्लेजुङको बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । झापा जिल्लाबाट मेची […]
झापा । सङ्घीय अनुदान, ऋण र अन्य वित्तीय सहायतालाई रोक्न ह्वाइट हाउसले दिएको आदेशलाई न्यायाधीशहरूले अस्थायी रूपमा रोकेका छन् । अमेरिकी कोषको रकम चलाउन नमिल्ने भएपछि कुन कुन क्षेत्र र कार्यक्रममा असर गर्छ भन्ने अन्योल […]
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज शहीदहरूले देखेका सपना र लिएको अठोटलाई पूरा गर्न संकल्प गर्ने दिन भएको बताएका छन् । प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रतिको […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरेको पाइएमा कडा कारबाही हुने जनाएको छ । मन्त्रालयले अवैध र गलत अभ्यास नगर्न सचेत पनि गराएको छ । जनस्वास्थ्य […]
काठमाडौं । एन्फा महिला लिगको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । फाइनल खेल दिउँसो दुई बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुँदैछ । एपीएफ पहिलो क्वालिफायरमा […]
झापा । भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । अरु धेरै जना घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । गएराति साढे एक बजेतिर कुम्भ […]