२०८२ मंसिर २७ शनिवार , ०६:०६:०८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरेको पाइएमा कडा कारबाही हुने जनाएको छ । मन्त्रालयले अवैध र गलत अभ्यास नगर्न सचेत पनि गराएको छ । जनस्वास्थ्य […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । एन्फा महिला लिगको उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । फाइनल खेल दिउँसो दुई बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुँदैछ । एपीएफ पहिलो क्वालिफायरमा […]

बुधवार, माघ १६, २०८१

झापा । भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । अरु धेरै जना घाइते भएका सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । गएराति साढे एक बजेतिर कुम्भ […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शनिवार माघ १९ गतेदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल अब आउँदो शनिवारदेखि जम्मा ८ घन्टा […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताएका छन् । १८ माघदेखि प्रारम्भ हुने संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा आज बसेको एमाले संसदीय दलको […]

मङ्गलवार, माघ १५, २०८१

झापा । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार १६९ जनालाई हुने गरेको […]

मङ्गलवार, माघ १५, २०८१

झापा । ग्रीनल्यान्डको सुरक्षा बलियो बनाउन डेनमार्क र ग्रीनल्यान्डबीच २ अर्ब डलरभन्दा धेरै खर्च गर्ने सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रीनल्यान्ड जसरी पनि अमेरिकाको माताहतमा आउनुपर्ने बताउन थालेपछि डेनमार्कले ग्रीनल्यान्ड र […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । हिजो र अस्ति घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४.५० अङ्कले बढेर २ हजार ६५७.७७ विन्दुमा पुगेको छ । नेप्से दोहोरो अङ्कले बढेको दिन सबै समूहको […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै १ करोड २४ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१४ […]

मङ्गलवार, माघ १५, २०८१

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार २०८४ मङ्सिरमा हुने निर्वाचनपछि परिवर्तन हुने बताएका छन् । मङ्गलवार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले नेपाल श्रीलङ्काका बन्ने […]

मङ्गलवार, माघ १५, २०८१