२०८२ मंसिर २७ शनिवार , ०८:१३:४४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि भ्रष्टाचार नगर्ने र थाहा पाएसम्म अरू कसैलाई पनि भ्रष्टाचार गर्न नदिने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाल बार एशोसिएशनको पहिलो युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै […]

बुधवार, माघ १६, २०८१

झापा । झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा दुईजना घाइते भएका छन् । गएराति ९ः४५ बजे बिर्तामोड– ५ किरात चोकमा सिटी सेन्टरबाट किरात चोकतर्फ जाँदै गरेको मे. ७ प ७०८९ नं. को मोटरसाइकल र बिपरित […]

बुधवार, माघ १६, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । बुधबार नेपाल स्टार्टअप र एसएमई समिटको उद्घाटन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् । उनले भने, […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा १४०० रुपैयाँले बढेको छ । सुन आज तोलामा १४०० रुपैयाँले बढेर एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

बुधवार, माघ १६, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले पहिचान पक्षरलाई वार्तामा आउन आह्वान गरेको छ । मंगलबार बसेको सरकारी वार्ता टोलीको बैठकले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । शनिबार ताप्लेजुङको […]

बुधवार, माघ १६, २०८१

विराटनगर । क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी ठगिएका छन् । सामाजिक सञ्जाल मार्फत जोडिएको गिरोहले बाबुछोरालाई नै क्यानडा पठाइदिने भन्दै […]

बुधवार, माघ १६, २०८१

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसितमुलुक निर्माणका लागि शहीदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन्। शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको […]

बुधवार, माघ १६, २०८१

झापा । ताप्लेजुङको बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । झापा जिल्लाबाट मेची […]

बुधवार, माघ १६, २०८१

झापा । सङ्घीय अनुदान, ऋण र अन्य वित्तीय सहायतालाई रोक्न ह्वाइट हाउसले दिएको आदेशलाई न्यायाधीशहरूले अस्थायी रूपमा रोकेका छन् । अमेरिकी कोषको रकम चलाउन नमिल्ने भएपछि कुन कुन क्षेत्र र कार्यक्रममा असर गर्छ भन्ने अन्योल […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज शहीदहरूले देखेका सपना र लिएको अठोटलाई पूरा गर्न संकल्प गर्ने दिन भएको बताएका छन् । प्राप्त उपलब्धिहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रतिको […]

बुधवार, माघ १६, २०८१