२०८२ मंसिर २७ शनिवार , ०८:१४:२६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकार निर्माणका सवालमा भइरहेको विवादबारे १९ बुँदे धारणा सार्वजनिक गरेका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद भट्टराईले आफ्नो […]

बुधवार, माघ १६, २०८१

भद्रपुर । भद्रपुर ९ स्थित स्वर्गद्वारी अन्त्यष्टिघाट व्यवस्थापन समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । घाट व्यवस्थापन समितिका अध्यक्ष अम्बिका पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुने बताएका छन् । राष्ट्रिय शहीद दिवसको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न […]

बुधवार, माघ १६, २०८१

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएका विवाद समाधान गर्दै केबलकार निर्माण कार्यलाई निर्बाध रूपमा अघि बढाउनुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पाथीभरा […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासन अभियानअन्तर्गत १ हजार ३०० जनाभन्दा धेरै नेपाली निष्कासनमा पर्ने भएका छन् । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार १ हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । महावरले बुधबार परराषट्रमन्त्री डा. राणासँग भेट गरेका हुन् । भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भइ काठमाडौं टोखा बस्ने २५ वर्षीय भुवन कार्की छन् । […]

बुधवार, माघ १६, २०८१

झापा । जलवायु परिवर्तनले निम्त्याएको तातो र सुक्खा मौसमका कारण अमेरिकाको लस एन्जलसमा विनाशकारी आगलागी भएको एक अध्ययनले पुष्टि गरेको छ । अध्ययनअनुसार जलवायु परिवर्तनले तातो र सुक्खा मौसमी अवस्थाहरूलाई अझ खराब बनाउन ३५ प्रतिशत […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् । नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन, […]

बुधवार, माघ १६, २०८१

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूप्रति श्रद्धसुमन व्यक्त गरेकी छन् । सहिद दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत पूर्वराष्ट्रपति भण्डारीले निरङ्कुश राणा शासनको अन्त्यका लागि जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्री, दशरथ […]

बुधवार, माघ १६, २०८१