काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिनु भएको छ । उहाँले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गर्नु भएको […]
काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजारमा सोमबार ‘करेक्सन’ आएको छ । १०.५३ अंकले घटेको बजार २६२२.८८ बिन्दुमा ओर्लिएर रोकियो । आज सोमबार ०.८८ प्रतिशतले बजारमा गिरावट आएको हो । आज विकास बैंक र […]
काठमाडौं । सरकारले गृह सचिवसहित ७ सचिवको सरुवा गरेको छ । पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा […]
झापा । चीनले ताइवान वरिपरि सैन्य अभ्यास शुरू गरेको छ । ‘पृथकतावादी’ र ‘बाह्य हस्तक्षेप शक्तिहरू’ विरुद्ध कडा चेतावनीका रूपमा चीनले ताइवानका प्रमुख क्षेत्रहरू कब्जा र नाकाबन्दीको नक्कल गर्दै टापु वरिपरि सैन्य अभ्यास गरिरहेको बीबीसीले […]
काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ लगातार दोस्रो जीतसहित रुकुम पश्चिम भलिबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा […]
काठमाडौं । समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा दलहरूको उपस्थिति बाक्लिएको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधि फाइल बोकेर निर्वाचन आयोगमा पुगेका छन् । आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, […]
काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवर दीन पक्राउ परेका छन् । एनसीबी अबुधाबी यूएईको […]
काठमाडौं । जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गर्नु भएको छ। उहाँहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपालबीचको एकतालाई स्वीकार गर्दै आज जसपाका अध्यक्ष उपेन्द्र यादवसँग […]
झापा । झापा जिल्लाको भित्री सडकहरुमा ‘पेभर्र्स’ राख्ने क्रम बढ्दै गएको छ । छिटोछरितो रुपमा निर्माण हुनुका साथै हेर्दा आकर्षक, टिकाउ र मर्मत गर्न सजिलो हुने भएपछि जिल्लामा कच्ची सडकमा पेभर्स राख्नेक्रम बढ्दै गएको हो […]
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा शीतोष्ण बागबानी विकास केन्द्रले हाईब्रिड एम नाइन रुट स्टक स्याउका बिरुवा उत्पादन शुरू गरेको छ । केन्द्रले तन्तु प्रजनन प्रयोगशालामा बीउ उत्पादन गरी उच्चघनत्व प्रविधिमा आधारित बिरुवा रोप्ने काम […]